केन्द्रीय सदस्य मतगणना अपडेट : २९९३ मतगणना हुँदा शीर्ष ३५ भित्र को–को परे ?
पुस ४, काठमाडौँ | नेपाली कांग्रेसको खुल्ला तर्फकाे ३५ केन्द्रीय सदस्यका लागि भएकाे निर्वाचनकाे मतगणना जारी छ। पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेकाे हाे।
नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएक

