Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

अस्ट्रेलियाको ब्रिसबेननजिक विमान दुर्घटना, ४ जनाको मृत्यु !

एजेन्सी | अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतवार एक सानो विमान समुद्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ।

चार सिटको सानो विमानले स्थानीय समय अनुसा

कांग्रेस केन्द्रीय सदस्यकाे मतगणना : २३९३ मत गन्दा कसकाे कति ?

पुस ४, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय सदस्यको शनिबारदेखि शुरु भएकाे मतगणना आज जारी छ । बिहान १० बजे सुरु हुने भनिए पनि करिब ४५ मिनेटपछि मतगणना शुरू भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा शनिबार अबेरसम्म ४ हजार ६ सय ८२ मतमध्ये २ हजार ३९३ मतगणना भएको थ

फिलिपिन्समा शक्तिशाली तुफान : ४९ जनाको मृत्यु !

एजेन्सी | फिलिपिन्समा शक्तिशाली तुफानका कारण ४९ जनाको मृत्यु भएको छ। गत हप्ता आएको शक्तिशाली राइ तुफानबाट प्रभावित मध्य फिलिपिनी प्रान्त बोहोलमा ४९ जनाको मृत्यु भएको हो। प्रान्तीय गभर्नर अर्थर यापले राहत कार्य जारी रहेको बताएका छन्।

यद्यपि, सरकारी तथ्याङ्क अनुसार भने मृत्यु हुनेक

सुनको मूल्यमा गिरावट : तोलाको कति ?

पुस ४, काठमाडौँ |आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजाररुपैयाँ कायम भएकोमा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो।

आइतबार छापावाल सुन प्रति १० ग्राम ८० हजार २४५ र

नेदरल्याण्ड्समा लकडाउन घोषणा !

एजेन्सी | नेदरल्याण्ड्समा लकडाउन घोषणा गरिएको छ। नेदरल्याण्ड्सले ओमिक्रोन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर लकडाउन घोषणा गरेको हो।

प्रधानमन्त्री मार्क रुटेले गैर-आवश्यक पसलहरू, बारहरू, जिम हेयर ड्रेसरहरू र अन्य सार्वजनिक स्थानहरू कम्तिमा जनवरी १४ सम्म बन्द हुने घोषणा गरेका

भिजिट भिसा : वैदेशिक रोजगारको गम्भीर रोग ! प्रलोभनमा पहिलो नम्बर !

पुस ४, काठमाडौँ | वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाले छिटो कमाउने प्रलोभनमा परेर भिजिट भिसामा वैदेशिक रोजगारमा नजान रोजगार आकांक्षी युवा युवतीलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले शनिबार  आयोजना गरेको ‘भिजिट भिसाः समस

एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज

पुस ४, काठमाडौँ | नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज बस्ने भएको छ। समसामयिक विषयमा छलफल गर्न आज प्रदेश कमिटीको बैठक बोलाइएको एमाले नेता गुलावजंग शाहले जानकारी दिए।

हिजो कर्णाली प्रदेशका इन्चार्ज यामलाल कंडेलको प्रमुख आतिथ्य रहेको केन्द्रीय सदस्यहरूको बैठकले प्रदेश स

प्रदेश २ मा बढ्दै कारोना संक्रमित !

पुस ४, काठमाडौँ | पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ। गत मङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधि

काठमाडौँको तापक्रम २ डिग्रीमा झर्‍यो !

पुस ४, काठमाडौँ | काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम केही दिन यता निरन्तर ओरालो लागिरहेको छ। न्यूनतम तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरि

एक सय २५ शिक्षकको सरुवा !

पुस ४, काठमाडौँ | वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ। महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो।

महानगरपालिकाअन्तर्ग

आज सर्वदलीय बैठक बस्दै, यी एजेण्डमा हुँदैछ छलफल

पुस ४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज आइतबार सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।

सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे बस्नेछ। बैठकमा संसदमा सहभागी स

१२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप लगाइदै, सातै प्रदेशमा एकै पटक दिइने

पुस ४, काठमाडौँ | आजदेखि सरकारले १२ देखि १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ। सातै प्रदेशका ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १४ पसिसम्म मोडर्ना खो