देशभर ह्वात्तै बढ्यो चिसो, काठमाडौँको तापक्रम ३ डिग्रीसेल्सियस मापन
पुस ४, काठमाडौँ | देशभर उल्लेखनीय प्रणालीको प्रभाव नभए पनि केही स्थानमा हुस्सु कुहिरो लागेको छ। देशभर चिसो बढ्ने क्रम जारी रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।
अहिले पहाडी भू–भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका त

