Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

माओवादी प्रदेश २ को अधिवेशन किन भयाे स्थगित ?

पुस ३, काठमाडौँ | नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको छ । शनिबार सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र विवादका कारण स्थगित भएको हो ।

अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्र प्रदेश

एमाले तोक्यो खोटाङका इन्चार्ज र सह-इन्चार्ज, कसले पाए जिम्मेवारी ?

पुस ३, काठमाडौँ | नेकपा एमालेले खोटाङको इन्चार्ज र सह-इन्चार्ज तोकेको छ। एमाले प्रमुख सचेतक एवं पोलिटब्युरो सदस्य विशाल भट्टराईलाई इन्चार्ज र केन्द्रीय सदस्य उषाकला राईलाई सह-इन्चार्जको जिम्मेवारी दिएको हो।

भट्टराई पुनः जिल्ला इन्चार्जमा दोहोरिएका हुन्। खोटाङकै एमालेका केन्द्रीय

December 18, 2021 झापा - JP, समाज

हत्या आरोपमा एक किशोर दमकबाट पक्राउ !

पुस ३, काठमाडौँ | धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्स

कांग्रेस खुला केन्द्रीय सदस्यमा शशांकको अग्रता

पुस ३, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना जारी रहेकाे छ।

पार्टी कार्यालय सानेपामा पहिलो १ सय मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन् । उनले ५३ मत पाएका छन् । १३ औं महाधिवेशनबट महामन्त्रीमा निर्वाचित क

दिल्लीमा कक्षा ६ भन्दा माथीका विद्यालय खुल्ला रहने

पुस ३, काठमाडौँ | भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य सुरु भएको छ। वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरुमा अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो।

वायु गुणस्तर व्यवस्था

सुर्खेत–बिजौरा प्रसारण लाइनको अवरोध समाधान

कमल बिक्रम जिसी, पुस ३, काठमाडौँ | लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ । सङ्घीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो । 

सङ्घीय मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल विद

प्रसिद्ध उपन्यास ‘एक चिहान’ को मञ्चन

पुस ३, काठमाडौँ | कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको प्रसिद्ध उपन्यास ‘एक चिहान’ देखाउन थालिएको छ ।  साँस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरूलाई नाटक मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न सो उपन्यासलाई नाट्यमा रुपान्तरण गरी मञ्चन गरिएको हो ।

विवाहमा हिँडेकाे बस दुर्घटनाग्रस्त, कम्तीमा ९ जनाकाे मृत्यु !

पुस ३, काठमाडौँ | एक वैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् ।

घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो । व

कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी

पुस ३, काठमाडौँ | नेपाली काँग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।

गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सा

कोरोनाबाट एकैदिन ९३ हजार बढी संक्रमित !

एजेन्सी | बेलायतमा एकै दिन कोरोनाभाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन्। यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन्।

यहाँ शुक्रबा

टीके प्रणालीबाट प्राप्त हुने पद मलाई चाहिँदैन : रावल

पुस ३, काठमाडौँ | एमाले नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्‍को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत् उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्

‘मुख्यमन्त्री शाहीले पदबाट राजीनामा नदिने’

पुस ३, काठमाडौँ | कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताउका छन्।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उनले पार्टीलाई गतिश