काठमाडौँको तापक्रम यो वर्षकै न्यून
पुस ३, काठमाडौँ | काठमाडौंको तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ। आज बिहानकाे न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो।
गत बिहीबार यो वर्षकै कम न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएकोमा आज दशमलव ६ डिग्री तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाख

