२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्लीबजारमा जिविकोपार्जन तथा पोषण सुधार कार्यक्रम सम्पन्न

२०७५, २८ चैत्र बिहीबार १०:०४

इन्द्र बुढाथोकी, चैत्र २८, सल्यान | जिल्लाका सिमान्तकृत सामुदायका लागी जिविकोपार्जन मूल्यशृंखला तथा पोषण सुधार कार्यक्रम बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा एक कार्यक्रमकाबिच समापन गरिएको छ । 

३ वर्ष देखी बनगाड कुपिण्डे नगरपालिका वडा न ८, ९, १०, ११, १२ वडा (साबिको कुपिण्डे दह, माझकाडा र निगाल्चुला गाविसमा) मा चल्दै आएको कार्यक्रम आज समापन भएको छ । 

आर आर एन लिवर्ड र आसमानको सयुक्त आयोजना कार्यक्रम चल्दै आएको थियो । क्षमता अभिवृद्धि गर्ने, आय आर्जन बढाउने देखी सिचाइ कुलो निर्माण, बिउबिजन उत्पादन, तरकारी खेती तर्फ आकर्षण गर्नुको साथै बाख्रा पालन सम्बन्धि काम गरेको थियो । 

कुपोषणमा परेका बालबालिकालाइ कुपोषण हुन बाट बचाउनुको साथै कुपोषित बालबालिकालाइ कुपोषण पुण स्थापना केन्दमा पठाउन सहजीकरण गरेको थियो । कार्यक्रममा सहभागीहरुले आफुहरुलाइ सस्था।आएदेखी जिवन स्थरमा परिवर्तन आएको र यसलाई निरंतरता दिन आग्रह गरेका छन । आफ्नो गाउ घरमा भएको सिचाइ कुलो, तरकारी खेति, बाख्रा पालन, तरकारी सङ्कलन केन्द्र समेत बनाएर जिवन स्तरमा परिवर्तन गर्नुको साथै आय आर्जनमा वृद्धि गरेको  सहभागी तर्क शाहले जानकारी दिनु भएको छ । सस्थाले कार्यक्रम सम्पन्न गरेर गए पनि अब स्थानीय सरकारले यसलाई निरन्तरता दिनु पर्नेमा सहभागीले जोड दिएका छन ।  

कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुनले कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको र यसलाई सके सम्म अन्य माध्यम बाट भए पनि सस्थालाइ निरंतरता दिन आग्रह गर्नु भएको छ । 

आफुहरुले बिगतमा अनुगमन र त्यसले गरेका कामको निरंतरतामा कहि कमि भए पनि अब त्यता ध्यानाकर्षण गर्ने बताएका छन । कार्यक्रम नगर उप प्रमुख मन्जु यरि, वडा अध्यक्षले आफ्नो क्षेत्रमा आएर जनताको जिवन स्तरमा केहि परिवर्तन गरि आय आर्जन वृद्धि गर्न सिकाएर गएकोमा सस्थालाइ धन्यवाद व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु