Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

रङ्गशाला निर्माणको सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

चैत २७, काठमाडौं | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ । 

दुबई स्थित सम्पुर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यहि अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने

कास्कीमा चट्याङ लागेर ३ जना घाइते

चैत २७, पोखरा | कास्कीको रुपा गाउँपालिका काप्लेडाँडामा चट्याङ लागेर ३ जना घाइते भएका छन् । स्थानीय ४२ वर्षीय पार्वती कुमाल र उनका दुई छोरी ११ वर्षीया समीना र १८ वर्षीया चन्द्रकुमाल मंगलबार चट्याङ लागेर घाइते भएका हुन् । 

घाइतेमध्ये समीना कुमालको पोखराको चरक अस्पतालको आइसियुमा उपचार

शिवराज नगरपालिका खुल्ला दिसा मुक्त घोषणा

माधव बेल्वासे | चैत्र २७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका भित्र ११ हजार ४ सय ५४ शौचालय बनेपछी नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । वुधवार नगरपालिकाले चन्द्रौटामा एक कार्यक्रम आयोजना गरी खुल्ला दिसा मुक्त घोषणा गरेको हो । कार्यक्रम हुनुपुर्व तामझामका साथ सास्कृति कार्य

चिकित्सक संघले आकस्मिक भेला बोलायो

चैत २७, काठमाडौं । वीर अस्पताल प्रशासनले प्रहरी प्रयोग गरेर सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द रहेको टिकट काउन्टर खुलाएपछि नेपाल चिकित्सक संघ आक्रोशित हुँदै आकस्मिक भेला बोलाएको छ ।

संघले भावि रणनीति तय गर्न भन्दै बिहीबार आकस्मिक भेला बोलाएको हो । उपत्यकामा भएका सबै अस्पताल, मेडिक

चोरी कार्यमा संलग्न रहेका ६ जना काठमाडौंबाट पक्राउ

चैत २७, काठमाडौं । काठमाडौंबाट चोरी कार्यमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोंगबु बस्ने रामेछाप देउराली नगरपालिकाका २२ वर्षीय दिपक थपामगरसहित ६ जनालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका-७ बन्जला पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको ना.

प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तुमा बनाउन प्रयास

चैत २७, जीतपुर । कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका

बैतडीका किसानहरु आधुनिक कृर्षी औजारतर्फ आकर्षित

कृष्ण बिष्ट । चैत्र २७, बैतडी । बैतडीका किसानहरु आधुनिक कृषी औजार तर्फ आकर्षीत भएका छन । ब्यावसायिक कृर्षकहरको लागि काम गर्न सहज हुन थालेपपिछ आधुनिक कृषी औजार तर्फ आकर्षीत भएका हुन ।

अहिले जिल्लाका ग्रामिण भेगका किसानहरु कृषी समुह मार्फत सामुहिक रुपमा हातेट्याक्टर लगायतका आधुनिक कृषी औज

नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरु

चैत २७, काठमाडौं । सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम पनि सुरु गरेको छ । केन्द्रिय तथ्याँक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम पनि सुरु गरिएको जानकारी दिएका हुन् ।

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले गरिवी निवारण गर्ने सरकारको लक्

तीनसय वर्ष पुरानो पोखरीमा भरियो पानी

चैत २७, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो । धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मङ्सिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानको रूपमा परिणत हुँदै आएको थियो ।    &nbs

दलाई लामा अस्पताल भर्ना

चैत २७, नयाँ दिल्ली– भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना भएका छन् । 

उनको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बतएका छन् ।    <

यी हुन् वाइफाईको पासवर्ड पत्ता लगाउने ५ एप्सहरु

अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा बाई-फाईबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ ।

यस्तै अवस्थामा कसैको बाई-फाई पासवर्ड थाहा पाउन पाए ! पक्क

भारतमा भोलि मतदानः कसले मार्ला बाजी ?

एकराज पाठक, चैत २७ काठमाडौँ | भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर चुनाव जित्नेको तस्बिर अझै धम