Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

विप्लव समूहको पर्चासहित वडा कार्यालयमा शंकास्पद वस्तु फेला

चैत २०, वीरेन्द्रनगर । सुर्खेतको गुर्भाकोट नगरपालिका- ६ को वडा कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ । 

इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार बुधवार वडा कार्यालयको ढोका अगाडि रातो कपडाले छोपिएको बम जस्तो वस्तु भेटिएको छ ।

नजिकै नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति लेखिएको

१३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चैत २०, फिदिम । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र

पौडेलको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा

चैत २०, काठमाडौँ । यही चैत २७ गतेदेखि मलेशियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एसिया छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिएको छ । चौध सदस्यीय नेपाली युवा टोलीमा कप्तान रोहितसहित चार खेलाडी भीम सार्की, पवन सर्राफ र सन्दीप जोरा छन् ।  &

विप्लव समूहका ५ सय ४० नेता तथा कार्यकर्ता पक्राउ

चैत २०, काठमाडौँ | नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । 

प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा

कमल थापालाई समेत झुक्याउने अञ्जु पन्तको भाइरल त्यो तस्विर !

चैत २०, काठमाडौं । मंगलबार एकाएक गायिका अञ्जु पन्त आँधी प्रभावित बारामा राहतको नाममा धर्म प्रचारमा गएको खबर सामाजिक सञ्जालमा फैलियो । गाडीको डिकीमा केही राहत सामाग्री र किताबहरु राखेर उभिएकी अञ्जुको तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।

पीडामा पनि धर्म प्रचार गरेको भन्दै धेरैले गायि

आज मेघ गर्जनसहित हावाहुरी र वर्षा हुने, सतर्कता अपनाउन आग्रह

चैत २०, काठमाडौँ । आज बुधवार मुलुकका विभिन्न भागका मेघ गर्जनसहित हावाहुरी र वर्षा हुने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि मनसुनको समयमा मेघगर्जन र गड्याङगुडुङसहित चट्याङ र वर्षासँगै हावासमेत चल्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

सहकारीको लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्छ: सांसद केसी

माधव बेल्वासे | चैत्र २०, कपिलवस्तु | प्रदेश न ५ का सांसद अर्जुन कुमार केसीले सहकारीको लगानी उत्पादमुलक क्षेत्रमा हुनुपर्ने वताएका छन । वचत र ऋणको कारोवार मात्र नगरी सहकारीहरुले नागरिकालाई आत्मनिर्भर बनाउन विभिन्न क्षेत्रमा लगानी लगाउन आग्रह गरे ।

कपिलवस्तुको चन्द्रौटामा आयोजित ६२ औ राष

नुवाकोटमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

चैत २०, काठमाडौं | टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पुर्‍याएका छन्।

काठमाडौंबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ व

चक्रपथले कहिल्यै सडकले नछुने बस्तीलाई पनि समेट्ने

चैत्र २०, सल्यान । कुनै पनि विकल्पलबाट सडक नपुग्ने जिल्लाका केहि वस्तीमा सल्यान पर्यटकीय चक्रपथले सम्बोधन गर्ने  प्रतिनिधीसभा सांसद टेक बहादुर बस्नेतले बताएका छन् । पूर्वसामान्य प्रशासनमन्त्री समेत रहेका बस्नेत स चक्रपथका योजनाकार हुन् ।

उनले लक्ष्मीपुरको चोथ्रे, निगालचुलाको एक वस्

यसरी लिक भएको थियो एसइई प्रश्नपत्र, कहिलेबाट सुरु हुन्छ स्थगित परिक्षा ? हेर्नुहोस्

चैत २०, काठमाडौं | माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीसमेत रहेका प्रहरी जवानले प्रश्नपत्र ‘आउट’ गरेको खुलेको छ।

घटनाको छानबिन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रश्नपत्र आउट गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिरहा कल्याणपुरमा कार्यरत प्रहरी जवान ब्रह्देव सुनरैत र

तेस्रो लिङ्गीले नागरिकता फिर्ता गर्ने

चैत १९, काठमाडौं | प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् ।

पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई विभेद गर्न लागिएको बताउँदै तेस्रो लिङ्गीले फिर्ता गर्नुपर्ने वाध्यता

बझाङका डिएसपी धिताल सरुवा

टेकेन्द्र बोहरा | चैत २०, बझाङ | जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी सरुवा भएका छन । केहि महिना अगाडी सदरमुकाम चैनपुरमा जुवा खेलाउन निर्देसन दिएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछी  विवादमा आएका डिएसपी  प्रविन धिताल सोमबार सरुवा भएका हुन ।

यसरी डिएसपी धितालले खुलेयाम प्रहरी