देशभर मौसममा बदली, अबको दुईतीन दिन देशैभरको मौसम यस्तो रहनेछ
चैत २१, काठमाण्डौ | बिहीबार देशभरको मौसममा बदली भएको छ । दिउँसो देशको पुर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको दुईतीन दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर

