विमानस्थलले ४ मिनेटको समय नदिँदा १९० यात्रु बोकेको नेपाल एयरलाइन्सको उडान रोकियो !
चैत २०, काठमाडौं | मंगलबार राति दुबईका लागि उडान भरेको नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको उडान रद्द भएको छ । राति १० बजे विमानस्थल बन्द हुने व्यवस्था रहेको भन्दै एटिसीले अनुमति नदिएपछि उडान रद्ध भएको हो |
१७६ जना यात्रु र १४ जना चालकदलका सदस्य रहेको विमानलाई एटिसीले उडाउने अन

