Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

यी हुन बलिउडमा धेरै पटक बलात्कार भएकी अभिनेत्री !

चैत १९, काठमाडाै । समाजमा हुने यौन दुव्र्यवहारको विषयलाई लिएर निर्माण हुने फिल्ममा अन्याय र अत्याचारको सिनमा प्राय अभिनेत्री नजीमाको निकै माग हुने गथ्र्यो । फिल्ममा उनलाई अभिनेताको बहिनी वा अभिनेत्रीको साथीको भूमिका धेरै दिइन्थ्यो ।

भिनाजुसँग मिलेर श्रीमतीले गरिन् आफ्नै श्रीमानको गोलि हानी हत्या

चैत १९, बुटवल । बुटवलको मैनाबगरमा भएको भारतीय नागरिक फिरोज खानको हत्यामा श्रीमती र साढु दाइको संलग्नता रहेको खुलेको छ ।

मैनाबगरको एक मोटर पार्टस वर्कसपमा काम गर्ने ४३ वर्षका खानको हत्यामा ३० वर्षकी श्रीमती साइना खातुन र खातुनका भिनाजु भारतीय नागरिक कादिर अन्सारीको संलग्नता खुल्न आएको प्

बोराभित्र राखेर शव लिएर हिँडेका २ जना पक्राउ

चैत १९, चितवन | भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट आज बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार

सावधान ! दहिसंग यी खानेकुरा कहिल्यै नखानुस्

दहीलाई निम्नलिखित चिजहरूसँग मिसाएर खाएमा भने स्वास्थ्यसमस्या उत्पन्न हुन सक्छ | त्यसैले दहिसंग यी खानेकुरा कहिल्यै नखानुस् | 

१. आँप र दही

गर्मी फलको राजा मानिने आँपको पनि सिजन हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ । दही शीतकारक हुन्

मंगलबार सुनको मूल्य घट्यो !

चैत १९, काठमाण्डौ । मंगलबार सुनचाँदीको भाउ घटेको छ । सुन मंगलबार तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबारदेखि नै तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको

अछाममा चट्याङ लागेर १० जना घाईते

कमल रावल, चैत १९, अछाम । अछामको रामारोशन गाउपालिका वडा नम्बर ५ सल्लेसैनमा चट्याग लागेर १० जना घाईते भएका छन । गएराति साढे ७ बजे सर्जने परियारको घरमा एक्कासि चट्याग पर्दा एकै घरका १० जना घाईते हुनुका साथै घरमा पालेको भैसि समेत मरेको छ । 

घाईते हुनेमा चन्द्रा परियार, खन्टी कुमारी परि

नायिकाले रेष्टुरेन्टका कर्मचारीलाई थप्पड हानेपछि…

काठमाडौं | भारतकी टिभी नायिका रुही सिंहले सोमबार राती बान्द्रास्थित एक रेष्टुरेन्ट बाहिर ठूलै हंगामा गरेकी छिन्  । उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यो घटनाका थुप्रै भिडियो सोसल मिडियामा भाइरल भइरहेका छन् ।

निर्माणधिन रेल्वे परियोजनाको लिक रेल नचल्दै भत्किएपछि…

चैत १९, विराटनगर । विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला भत्किएको छ । भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण गरिएको ढल निकास नाला सामान्य हावा पानी आउँदा भत्किएको हो ।

प्रदेश ३ सरकारद्वारा आँधीबेहरी पीडितका लागि एक करोड सहयोग

चैत १९, हेटौंडा । प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत रकम पठाउने निर्णय गरेक

भिरबाट लडेर मृत्यु

पर्वत ।

बिहादी गाउँपालिका ३ रानीपानीमा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।  रानीपानी बाँयडाडामा बस्ने २१ वर्षिय श्रीलाल दर्जीको भिरबाट लडेर मृत्यु भएको हो ।

मदिरा सेवन गरी घरफर्किने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शब एक सय

युएस बंगला विमान दुर्घटनाको सीसी टिभी फुटेज सार्वजनिक (भिडियोसहित)

चैत १९, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५१ जनाको मृत्यु भएको युएस बंगला विमान दुर्घटनाको सीसी टीभि फुटेज सार्वजनिक भएको छ । गत २०७४ फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला अएरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक घाँसे मैदानमा दुर

एक बोतल अत्तरको मूल्य साढे १४ करोड !

चैत १९, काठमाडौं | एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो तीन वर्षको अनुसन्धार ४ सय ९४ अत्तरको परीक्षणपछि उत्