घोडाघोडी (कैलाली) | विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ पर्नुभयो । उहाँलाई कर्णाली नदी किनारमा अड्किएका काठ ट्र्याक्टरमा लोड गरेर घर ल्याउँदै गर्दा टीकापुरको प्रहरीले पक्राउ ग¥यो ।...