Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भीषण हावाहुरीबारे मौसमविद् नै अन्योलमा !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत १९, काठमाडौं | बारा र पर्सामा आइतबार आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविद् नै अन्योलमा परेका छन् । ठुलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको प्रकृति र नामबारे उनीहरु अलमलमा परेका हुन् ।<br></p><p>‘हावाहुरी कस्तो प्रकृतिको थियो यसलाई क नाम दिने भन्नेमा हामी अन्योलमा छौँ । यसमका लागि हामीले तथ्यांक (डाटा) मगाएर अध्ययन गर्नुपर्ने हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, ‘यो असामान्य हावाहुरी हो भन्ने निष्कर्षमा चाहिँ हामी पुुगेका छौँ ।’ यो समाचार आकाश क्षेत्रीले अन्नपूर्णमा लेखेका छन् ।</p>