Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

खोटाङमा विद्युत सेवा अवरुद्ध

चैत्र १२, खोटाङ | खोटाङमा विधुत अवरुद्ध भएको छ । सोमबार राती वर्षासँगै आएको हावाहुरीका कारण विधुत अवरुद्ध भएको हो । 

उदयपुरको टपन र दियालो भन्ने जंगलको वीचमा रुख लडेर विधुत अवरुद्ध भएको हुनसक्ने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए । संम्भावित स्थलमा

सरकारले वार्ताको ढोका बन्द गरेको छैन: नेपाल

चैत १२, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ । 

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार

सर्लाहीमा गाडेको अवस्थामा एक महिलाको शव फेला

चैत ११, मलंगवा । सर्लाहीको कविलासी नगरपालिका ७ गैरबजार भन्दा पूर्वमा रहेको झिम खोलामा गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

बालुवामा गाडिएको अवस्थामा खोलामा निर्माणधीन अवस्थामा रहेको पुल नजिकै २५/३० वर्षको देखिने महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

दाङ–सुर्खेत सडकको विवाद टुङ्गियो

चैत १२, लमही । दाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो । 

बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बा

मौसममा बदली, मेघ गर्जनसहित पानी पर्ने

चैत १२, काठमाडौँ | मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भन

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

चैत १२, लम्की | मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । 

कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावल

विप्लवका जिल्ला इञ्चार्ज नवलपरासीबाट पक्राउ

चैत १२, कावासोती । नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको । 

नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रह

स्टकमा धर्ना बस्न खोज्ने १० जना पक्राउ

चैत १२, काठमाडौँ | पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

समूहका प्रतिनिधिले भोक हडतालको ब्यानरसहित स्टकको प्रवेशद्वारम

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, २ जना घाइते

चैत १२, रत्नगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका– १ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

आज बिहान करीब साढे ९ बजे पूर्वदिशाबाट आइरहेको ना४ख ९९८१ नं को ट्रकले विपरीत दिशामा गइरहेको ग१४प ५५७२ नं को मोटरसाइकललाई

१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाकाे तयारी

चैत १२, काठमाडाैं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ ।

अहिले एयर बस उडाइरहेका नेपाली पाइलटको क्षमता हुँदाहुँदै तिनलाई छाडेर विदेशी रोज्दा निगमलाईइ मासिक करोडौँ व्ययभार थपिन्छ

जापान जाने श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने

चैत १२, काठमाडाैं – रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल र जापानबीच समझदारी भएको छ । श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्तव्यमा जान पाउने भएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

चैत १२, चितवन, | पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । 

राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँद