यस बर्षको एसईईमा कर्णालीका ३५ हजार परीक्षार्थी सहभागी हुँदै
चैत ९, सुर्खेत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखी शुरु हुन लागेको छ । पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार शुरु हुन लागेको परीक्षामा सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्

