Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

काँग्रेस त्याग गरी जोशी नेकपामा प्रवेश

पर्वत /नेपाली कांग्रेस कुस्माका सक्रिय कार्यकर्ता ज्ञानेन्द्रकुमार जोशी सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन ।
नेकपा पर्वत जिल्ला संयन्त्रले आयोजना गरेको एक समारोहका बिच जोशी नेकपामा प्रबेश गरेका हुन ।

जोशीलाई नेकपाका गण्डकी प्रदेश कमिटि अध्यक्ष हितराज पाण्डेले टि

नेपाल–जापानबीच समझदारी: कहिलेदेखि जापान जान पाउंछन् ? (हेर्नुहोस् विज्ञप्तिसहित)

चैत ११, काठमाडौं | नेपाल र जापानबीच नेपाली कामदार लैजाने विषयमा आज सम्झौता भएको छ ।  नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक जापान पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका

रेस्टुरेन्टमा प्रहरीको छापा: २८ विदेशीसहित ५८ जना पक्राउ

चैत ११, पोखरा । पोखराको एक रेस्टुरेन्टबाट विदेशीसहित ५८ जना पक्राउ परेका छन्। लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा आयोजित ट्रान्सपार्टीमा होहल्ला भएपछि प्रहरीले आइतबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहले ठूलो आवाजमा गीत बजाएर होहल्ला गरेपछि

राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने विपक्षी नेता पक्राउ

चैत ११, लुसाका | जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । 

राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । 

विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका अध्यक्ष सेन टेम्बोले राष्ट्रपति इड्गारलाई मानसिक समस्या रहे

संवैधानिक परिषद् बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तसहित अन्य पदाधिकारी सिफारिसको तयारी

चैत ११, काठमाडौं । संवैधानिक परिषद्को बैठक सोमबार दिउँसो बस्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अवकाश पाएपछि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न दिउँसो ३ बजे परिषद् बैठक बस्न लागेको हो । यादव ६ वर्षे कार्यकाल सकेर आइतबार अवकाश पाएका हुन ।

आजको परिषद् ब

निर्मला हत्या प्रकरण: निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित

चैत ११, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का निलम्बित डीएसपी अंगुर जिसी अदालत हाजिर भएका छन् । 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मल

हुम्लामा नौ वटा झोलुङ्गे पुल अलपत्र

चैत ११, हुम्ला | जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन । 

सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी

मौसम बदलीसँगै वर्षाको हुने, बुधबारसम्मको मौसम यस्तो रहनेछ

चैत ११, काठमाडौँ | पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका

दाङमा आगलागीमा परि एक बालिकाको मृत्यु, एक घर जलेर नष्ट

चैत ११, दाङ । दाङमा आगलागीमा परि एक बालिकाको मृत्यु भएको छ । आगलागीमा परेर मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिता रहेको प्रहरीले जनाएको छ । 

हिमालका ३ वर्षीय छोरा अमितले खेल्ने क्रममा सलाई कोरेर फाल्दा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएको

आजको लागि बिदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

चैत ११, काठमाण्डौ | सोमबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ स्थिर छ । कोरियन वन भने केही पैसाले घटेको छ ।

आज सोमबार लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र ब

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै

चैत ११, काठमाडौँ | समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । 

बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने

तेस्रो पाँचथर गोल्डकपको तयारी तिब्र रुपमा

कमल घिमिरे।चैत्र१०।पाँचथर,पाँचथरको फिदिममा आगामी चैत्र २३ देखी बैशाख २ गते सम्म हुने तेस्रो पाँचथर गोेल्डकपको तयारी तिब्र रुपमा भइरहेको छ ।

 आइतबार फिदिममा पत्रकार सम्मेलन गर्दै तयारी तिब्र रुपमा भइरहेको आयोजक पाँचथर क्लवले जनाएको छ । आयोजकका अनुसार यो संस्करणमा २ वटा