Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भोजपुर–विराटनगर उडान बन्द, यस्तो छ कारण

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत ७, भोजपुर | नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ । मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>मौसममा सुधार भएपश्चात् पुनःउडान सञ्चालन गरिने मिजारले बताउनुभयो । निगमले यसअघि भोजपुर–विराटनगर हप्तामा बिहीबार र शनिबार उडान भर्दै आएको थियो । भोजपुर–काठमाडौँ भने हप्तामा सातै दिन उडान भइरहेको निगमले जनाएको छ ।&nbsp;</p>