Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

कैदीहरुलाई कैद छुट दिन फौजदारी संहिता संशोधन गरिंदै

चैत १, काठमाडौं । सरकारले ५० प्रतिशत कैद भुक्तान गरेका कैदीहरुलाई बाँकी कैद छुट दिन फौजदारी संहिता संशोधन गर्दैछ ।

कारागारको क्षमता कम भएका कारण कैद छुट पाउन सक्ने अपराधमा संलग्नहरुलाई ५० प्रतिशत कैद भुक्तान गरेको भए बाँकी छुट दिन सक्नेगरी फौजदारी संहिताका केही प्रावधान संशोधन गर्न लागि

यी ७ व्यक्तिलाई भुलेर पनि नमस्कार गर्नु हुँदैन, यस्तो छ कारण

नमस्कार हाम्रो संस्कार हो । र हामी आफूभन्दा अग्रज व्यक्तिहरुलाई सम्मान स्वरूप नमस्कार गर्छौं ।  हिन्दू धर्म अनुसार नमस्कारको महत्व व्यापक छ । भगवानलाई पूजा गर्दा समेत नमस्कार अनिवार्य रुपमा गरिन्छ । यसकारण नमस्कारले केही न केही अर्थ राख्दछ । नमस्कार हामीले जो-कोहीलाई गरिदैन व्यक्ति विशेषलाई

यसकारण नेकपाका अध्यक्ष प्रचण्ड अमिरिका जाँदैछन्

चैत्र १, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिका जाने भएका छन् ।

प्रचण्ड मार्च १८ तारिखमा अमेरिका जान लागेका हुन् ।

प्रचण्ड निकट स्रोतका अनुसार अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जान लागेका हुन् ।

दाहालसँगै परिवारका अन्य

न्यूजिल्याण्डको इतिहासकै कालो दिन: मस्जिद गोलीकाण्डमा ४० जनाको मृत्यु

चैत्र १, काठमाडौं | न्यूजिल्याण्डको क्राइस्ट चर्चमा रहेका दुईवटा मस्जिदमा गोली हानाहान हुँदा ४० जनाको मृत्यु भएको छ । 

अल नूर मस्जिदमा भएको आक्रमणमा परि ३० जना र लिनउड मस्जिदमा भएको आक्रमणमा परि १० जनाको ज्यान गएको सञ्चार माध्यमले जनाएका छन् ।  न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्

मेरी पत्नी बोक्सी बनेकी छे !

जब मेरो शरीर मर्यो 

तब शरीरबाट म निस्केँ यानी आत्मा 

हौ म त्यही आत्मा हुँ, म मरेको छुईँन 

जस्लाई तिमीहरु मर्यौ भन्ठान्छौ 

त्यो त केवल 

मेरो म बस्ने मान्छेको स्वरूपको एक ढाँचा हो 

जस्लाई सँसारले मान्छे भन्छन् 

हो म मर

महोत्तरीमा आगलागीबाट दश लाख क्षति

चैत्र १, महोत्तरी | जिल्लाका बस्तीमा चैत नलाग्दै भएको आगलागीले लाखौँको नोक्सान भएको छ । पछिल्ला दुई दिनयता जिल्लामा भएका दुई छुट्टाछुट्टै आगलागीका घटनामा रु १० लाखभन्दा बढी धनमालको क्षति भएको हो । 

बिहीबार दिउँसो बर्दिवास नगरपालिका–५ चेरुको गैरीटोलमा रुद्रप्रसाद फुँयालको गोठघरमा आग

दोस्रो बर्दिवास महोत्सव चैत ८ देखि

चैत १, बर्दिवास | महोत्तरी जिल्लाको बर्दिवासमा दोस्रो बर्दिवास महोत्सव–२०७५ आयोजना हुने भएको छ । बर्दिवास उद्योग बाणिज्य सङ्घले यसै चैत ८ गतेदेखि १८ गतेसम्म १० दिने महोत्सव आयोजन गर्न लागेको हो । 

बर्दिवास उद्योग वाणिज्य सङ्घले बिहीबार साँझ बर्दिवासमा पत्रकार सम्मेलन आयोजन गरेर महो

सरकारले विपल्पलाई वार्तामा बोलाएपछि…

चैत्र १, काठमाण्डौ | सरकारले वार्ताको लागि गरेको आह्वान स्वागतयोग्य रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बताएको छ । 

बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार विप्लव समूहसँग वार्ता

दाङको एक होटलमा ३४ वर्षीय युवा मृत फेला

चैत १, दाङ । दाङ घोराहीको एक होटलमा शुक्रबार विहान एक युवा मृत फेला परेका छन् ।

घोराही उप–महानगरपालिका–१५ मिलनचोकस्थित रोल्पाली ममता होटलको कोठामा रोल्पा रुम्टीगढी गाउँपालिका–१ , धनाचौरका ३४ वर्षीय सूर्य बाँठ मृत फेला परेका हुन् ।

बिहिबार राती त्यस होटलमा बसेका बाँठ विहान अबेरसम्म

विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै युरोपबाट आयो कडा विज्ञप्ति

चैत्र १, काठमाडौं । नेपाली जनप्रगतिशील मोर्चा, युरोपले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ ।

मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् 

राज्यले विग

आजदेखि बेरोजगार सूचीकरण गरिने, निवेदन दिन के-के चाहिन्छ ? हेर्नुहोस्

चैत्र १, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवालाई न्यूनतम रोजगारीको अवसर प्रदान गर्नका लागि आजदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग ज

चलचित्र ‘लभ स्टेशन’ २७ लाखमा अष्ट्रेलिया बिक्री

चैत १, काठमाडौं | चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशन बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ । 

यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको