Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

सङ्घीय समाजवादी फोरमको प्रथम नगर अधिवेशनको तयारी पूरा

चिसाङ शेर्पा | चैत्र १, खोटाङ | सङ्घीय समाजवादी फोरम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशनको तयारी पूरा भएको छ । पार्टीको केन्द्रिय सर्कुलर अनुसार चैत्र २ गते भोली हुने प्रथम नगर अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको हो ।

निर्मला हत्या प्रकरण: आमा दूर्गादेवीले खोलिन् यस्तो रहस्य, अब के होला ?

फागुन ३०, काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दूर्गादेवीले छोरीको बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको भन्दै पक्राउ गर्न आग्रह गरेकी छिन् ।

निर्मलाकी आमा दुर्गादेवीले सुरुवातमा पक्राउ परेका दिलिपसिंह विष्ट निर्दोष रहेको बताउने गरेकी थिइन् । तर, अहिले फ

कैलाली र बर्दियाबीच सीमा विवाद

फागुन ३०, भजनी | सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ जोड्ने कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका कोशीमा नाम विवाद देखिएको छ । टीकापुर नगरपालिका र राजापुर नगरपालिकाको सिमानालाई कर्णाली नदीले छुट्याएको भएता पनि वर्षेनी नदीले आफ्नो बाहब परिवर्तन गर्ने भएकाले सिमाना कसको कहाँसम्म हो

किरात राई पत्रकार संघ खोटाङका अध्यक्ष गोमा कांग्रेसमा

फागुन ३०, खोटाङ | किरात राई पत्रकार संघ खोटाङका अध्यक्ष तथा समाजवादी विधार्थी फोरम खोटाङ–काठमाण्डौ सम्पर्क मञ्चकी अध्यक्ष गोमा राई खोटाङ कांग्रेसमा प्रवेश गरेकी छन् । राई पत्रकारहरुको संघ हाकिरहेकी राई कांग्रेसमा प्रवेश गरेकी हुन् ।  

महिला सांसदलाई प्राथमिकतामा नराखेको गुनासो

फागुन ३०, सुर्खेत । कर्णालीका महिला सांसदहरुले आफूहरुलाई मिडियाले प्राथमिकतामा नराखेको गुनासो गरेका छन् । प्रदेश सभा सचिवालयको आयोजनामा गरेको कार्यक्रममा प्रदेश सभाका महिला सांसदहरुले आफूहरुलाई सञ्चारमाध्यमले प्राथमिकतामा नराखेको गुनासो गरेका हुन् । 

राहदानी विभागले भोलिदेखि कार्यालय समय परिवर्तन गर्दै, कति बजेदेखि खुल्छ ? हेर्नुहोस्

फागुन ३०, काठमाण्डौ । राहदानी विभागले भोलि शुक्रबारदेखि कार्यालय ९ बजेदेखि खोल्ने भएको छ ।

शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुलाउन लागिएको राहदानी विभागले जनाएको छ । सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय

विप्लवका दुई कार्यकर्ता चितवनबाट पक्राउ

फागुन ३०, चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ ।  चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको बताए ।

विष्फोटलगत्तै प्रहरीले १०

३५ दिनसम्मको अल्टिमेटम दिँदै सरकारले गर्यो अवैध हतियार बुझाउन आह्वान

फागुन ३०, काठमाडौं । सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिँदै हतियार बुझाउन आह्वान गरेको हो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रव

निर्मला हत्या प्रकरणमा पक्राउ परेका यी ६ प्रहरीलाई धरौटीमा छाड्न आदेश

फागुन ३०, कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतक

विप्लपले मलाई मार्न टिम खटाए: प्रचण्ड

फागुन ३०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहका नेताहरुलाई देखेर दया लागेको बताएका छन् ।

वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा बिहीबार आयोजना गरको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा सम्बोधन गर्दे प्रचण्डले य

फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै (भिडियोसहित)

फागुन ३०, काठमाडौं | धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण स्थलमा मंगलवार र बुधवार धुर्मुस सुन्तली श्रमदानमा ब्यस्त भए । 

बालुवा बोक्ने , मसला बनाउने, जस्तापाता बोक्दा उनीहरु हौ

नेपाल बन्दले विद्यालय स्तरिय परीक्षा प्रभावित

स्वस्तिका शाही | फागुन ३० मुगु | नेपाल कम्यूनिष्ट पाटी(विप्लव)ले आज गरेको नेपाल बन्धका कारण मुगु जिल्लाका विद्यालयहरुमा संचालित बार्षिक परीक्षा प्रभावित भएको छ ।

नेकपाको जिल्ला कमिटीले ३० गतेको बन्ध सफल बनाउन भन्दै विद्यालयहरुमा संचालित परिक्षा र विद्यालय बन्ध गर्न पत्र सहित धम्की दिएपछ