Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

विष्णु माझि र भागिरथ चलाउनेको मार्मिक गीत ‘जाउँला बरीलै’ ले प्रसंशा बटुल्दै (भिडीयोसहित)

शंकर के सी । फागुन २८, सल्यान । नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा नयाँ र उत्कृष्ट सृजना थपिएको छ । सल्यानमा जन्मीएर देश विदेशमा आफ्नो चर्चा बढाउन सफल गायक भागीरथ चलाउनेले गत शनिबार मात्रै सार्वजनीक गरेको जाउँला बरिलै बोलको गीतले धेरैको प्रशंशा पाइरहेको छ ।

यस अघि पनि उत्कृष्ट गीत ल्

यी हुन् सबैभन्दा पहिले जापान पुग्ने नेपाली, कहिले पुगेका थिए ? (हेर्नुहोस् भिडियो)

फागुन २८, काठमाडौं | तपाईलाई थाहा नहुनसक्छ जापान पुग्ने पहिलो नेपाली को हो ? र जापान कहिले पुगेको थियो भनेर । यदि यस्तो प्रश्न सोध्ने हो भने पक्कै पनि शासन प्रशासनका उच्च ओहदाधारी नै पुगेका थिए होलान भन्ने अनुमान जो कोहीले गर्दछन्, तर यथार्थ त्यस्तो होइन ।

केही दशकयता जापान पुग्ने नेपाल

जिल्ला अस्पतालको फार्मेसी बन्द हुँदा बिरामीलाई समस्या

सम्राट सिंह | फागुन २८, बझाङ | जिल्ला अस्पताल बझाङले संञ्चालनमाल्याएको फार्मेसी बन्दहुँदा बिरामीलाई समस्याभएको छ । फार्मेसी बन्दहुँदाउपचारकालागिजिल्ला अस्पताल आएकाअधिकांश बिरामीहरुले समस्याभोग्नु परेको हो ।

अस्पतालले संञ्चालनमाल्याएको फार्मेसीको साइनबोर्डमायहाँ सस्तो दरमा २४ सै घण्टा गु

भारत र पाकिस्तानबीच तनाब रोकिएन: भारतले पाकिस्तान जाने नदीको पानी थुन्यो

फागुन २८, काठमाडौं । भारतले पाकिस्तान जाने तीन नदीको पानी बन्द गरेको छ । केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिएको बताएका हुन् ।

कश्मीरको पुलवा आक्रमण प्रकरणपछि भारतको केन्द्रीय जल संशाधन मन्त्री नितिन गडकरीले पा

अब बजारमा ठेला गुडाउँदै हिड्न नपाइने, गुडाए १० हजार जरिवाना !

फागुन २८, घोराही । दाङको सदरमुकाम घोराही बजारमा अब ठेला गुडाउन नपाइने भएको छ । साथै एक व्यक्तिले एउटामात्रै ठेलामा व्यवसाय गर्न पाउने नियम बनाइएको छ ।

घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिले ठेला व्यवसाय गर्नका लागि निश्चित ठाउँहरु तोक्दै बजारमा ठेला राख्न निषेध गरिएको हो ।

एलपी ग्याँस चुहावट भएर आगगाली हुँदा एकै परिवारका छ जना घाइते

फागुन २८, भद्रपुर । झापाको कचनकवल–२ पाठामारीमा सोमबार साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छ जना जलेर घाइते भएका छन् ।

घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष यादव, ८ वर्षीया नियाकुमारी यादव, २९ वर्

नुवाकोटबाट अवैध काठ बरामद

फागुन २८, नुवाकोट | जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ । 

विदुर नगरपालिका–१२ स्थित पारीपाखा सामुदायिक वनबाट कटान गरी बिक्रीका लागि लैजाँदै गरेको उक्त परिमाणको काठ र काठ बोक्न प्रयोग भएका दुई मिनीट्रक सोम

सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

फागुन २८, काठमाडौँ | भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल रु ३० करोड विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल रु एक करोड २० लाख निकासा गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना

इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

फागुन २८, काठमाडौँ | चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ । आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति मृत अवस्थामा निकाल्न सकिएको हो । 

आइतबार इनारको रिङ हाल्ने क्र

बलात्कारपछि हत्या हुनेमा बढी दलित

फागुन २८, काठमाडौँ | बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ । दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् । दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण

पहिलो सडक योजना अलपत्र

फागुन २८, पर्वत | गण्डकी प्रदेश सरकारअन्तर्गत सडक निर्माणको पहिलो योजना बजेट अभाव हुँदा अलपत्र पर्ने अवस्थामा पुगेको छ । सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नति गर्ने काम धमामधम भइरहे पनि बजेट अभावमा काम रोकिने अवस्था आएको

उपभोक्ता र व्यवसायी सचेत हुनुपर्ने

फागुन २८, बनेपा | बजारमा पाइने उपभोग्य वस्तुको उपभोग र त्यसलाई बजारीकरण गर्ने व्यवसायीबीचमा दुवै उत्तिकै सचेत हुनुपर्ने अवस्था रहेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । 

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ३ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा र खरीबोट उपशाखा