Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण शुरु

फागुन २५, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ । 

भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालस

पेरुका प्रधानमन्त्रीको राजीनामा

फागुन २५, लिमा | पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिनु भएको जनाइएको छ । 

प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ द

कार र ट्रक एक आपसमा ठोक्किदा १० जनाको मृत्यु

फागुन २५, नयाँ दिल्ली | भारतको झारखण्डमा कार र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । 

झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रहेको रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । 

मालबाहक ट्रकसँग ठोक्किए

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

फागुन २५, काठमाडौँ | नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । 

विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ््घबाट प्राप्त पत्रमा उल्लेख गरि

उपत्यकाबाट १९ मेट्रिक टन फोहर व्यवस्थापन

पूर्णप्रसाद मिश्र | फागुन २५, काठमाडौँ | उपत्यकाका नदी र चक्रपथ सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारी साधन प्रयोग भएको आधारमा फोहरको परिमाण सार्वजनिक ग

अलैँचीको मूल्यमा निरन्तर ह्रास

रवीन्द्र काफ्ले | फागुन २५, फिदिम | अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् । 

अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने

अपहरणको झुठा सूचना दिने पक्राउ

फागुन २५, धनगढी | आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ । 

निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा निज सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणमा

बन्दु चन्दको गिरप्तारीको बदलामा आफुलाई नियन्त्रणमा लिएको प्रदेश सांसद मल्लको भनाइ

सम्राट सिंह । फागुन २५, बझाङ । दुइसाता अगाडि अछाममा पक्राउ परेकी (विप्लव निकट) अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष बन्दु चन्दकोे गिरप्तारी को बदलामा आफुलाई विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएको बझाङकी सांसद देवकी मल्लको भनाइ छ । 

शुक्रबार बुंङगल नगरपालिकामा संञ्चालन भएको स्व

विमानस्थलबाट १५ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

फागुन २५, काठमाडौँ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौँका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रबार साँझ पक्राउ

घरमै यसरी बनाउनुस् अनुहारको तिलकोठी र चाया हटाउने फेसप्याक

काठमाडौं । अनुहारमा निस्कने चायाले धेरै मानिसलाई सताएको हुन्छ । पुरुषभन्दा पनि महिलाहरू यो समस्याबाट बढी ग्रसित हुन्छन् । यसको सही उपचार गर्न धेरै खर्चसमेत गरिरहेका हुन्छन् । चाया मात्र नभएर अनुहारमा आउने तिलकोठीले सुन्दरतामा पनि असर पुर्‍याउन सक्छ । यस्ता समस्याबाट छुटकारा पाउन ब्युटिसियन कल्पना

गाजामा भएको झडपमा एकको मृत्यु, ४२ जना घाइते

फागुन २५, गाजा । इजरायलसँग सीमा जोडिएको पूर्वी गाजामा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन् । 

शुक्रबार मृत्यु हुने र घाइते हुने सबै जना प्यालेस्टिनी प्रदर्शनकारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनमा उत्रिएका उनीहरुलाई इजरायली सुर

बैतडीमा स्वास्थ्यका दुई दर्जन भवन बन्दै

फागुन २५, बैतडी | जिल्लाका विभिन्न भागमा स्वास्थ्य संस्थाका करिव दुई दर्जन नयाँ भवन निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा १४ सुरक्षित प्रसूति सेवा केन्द, तीन सामुदायिक स्वास्थ्य एकाइका भवन र दुई शहरी स्वास्थ्य क्लिनिक भवन र दुई स्वास्थ्यचौकीका नयाँ भवन बन्न लागेका हुन् । 

सुदू