मकैको सातुको व्यावसायिक उत्पादन
फागुन २५, पर्वत | नेपालको प्रमुख खाद्य बालीमध्येको एक मकै हो । गाउँघरमा दशकौँ अघिसम्म चामलभन्दा मकै र कोदो बढी खाने प्रचलन थियो ।
आजभोलि भने चामल सहजरुपमा पाउन थालेपछि चामल नै बढी खाइन्छ भने मकै खाने चलन हराउँदै जान थालेको छ । कृषकले उत्पादन गर्ने मकै धेरैजसो पशुपक्षीको आहाराको ला

