Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

सय ग्राम सुन र २५ किलो चाँदीसहित २ जना पक्राउ

फागुन २७, धनुषा – जनकपुरमा २५ किलो चाँदी र सय ग्राम सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो र ३० वर्षीय रुपेश महतो रहेका छन् ।

आइतबार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बीआर ३२ एस ४

जाजरकोट अस्पतालमा उपकरणको अभाव

फागुन २७, जाजरकोट | जाजरकोट अस्पतालमा डिजिटल एक्सरे नहुँदा दैनिक उपचारमा समस्या भएको छ । 

बिरामीलाई तत्काल सेवा प्रवाह गर्नका लागि र रोग पत्ता लगाउन डिजिटल एक्सरेको आवश्यकता पर्ने भए पनि जाजरकोट अस्पतालमा सो नहुँदा दैनिक समस्या भएको जाजरकोट अस्पतालका प्रमुख राजेन्द्र लामाले बताउनुभ

मुस्ताङमा हिमपातका कारण सयौं भेडाच्याङ्ग्रा र चौँरीगाई मरे

फागुन २७, ठिनी | पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । 

चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चाँैर

खतराप्रति सतर्क रहन सरकारलाई आग्रह

फागुन २७, काठमाडौँ | नेकपा (माले) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको छ । 

पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकले उक्त समूहले आफ्नो माग (मधेश स्वतन्त्र देश) बा

जुगल हिमाल आरोहणको तयारी

राम केसी | फागुन २७, चौतारा | सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन पिक (टाकुरा)को सगरमाथा आरोही माया गुरुङ ने

रड र ढुङ्गा प्रहार गरि २० वर्षीय युवकको हत्या

फागनु २७, खस्यौली | रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । 

स्थानीय खैरेनीबाट भलुहीत

रोट्याक्ट सप्ताह शुरु, दुई पत्रकार सम्मानित

शिला पाण्डे/पर्वत । सोमबारदेखि रोट्याक्ट सप्ताह शुरु भएको छ । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो स्थापना दिवसपारी सप्ताहव्यापी कार्यक्रम आजदेखि शुरु गरेको हो । सप्ताहव्यापी कार्यक्रमको आज गण्डकी प्रदेशकी सांसद ललितकला गुरुङले उद्घाटन गरिन् ।

उनले क्लबले समाजमा गर्दै आएको रचनात

सरकार अपराधीको संरक्षणमा लागेको कांग्रेस सभापती देउवाको आरोप

बागलुङ , कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संवैधानिक समस्या बल्झाउने खेलमा लागेको आरोप लगाएका छन् । कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोध सभामा बोल्दै उनले प्रतिपक्ष दलबिनाको संवैधानिक परिषद्को बैठक बस्ने, प्रतिपक्षविहीन संसद्‌झै एकाधिकार र निरंकुशतामा लागेको आरोप लगाए ।

पाँचथरमा साहित्यिक बहस तथा कविता प्रतियोगीता सम्पन्न

कमल घिमिरे।फाल्गुन२६।पाँचथर, पाँचथरको फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसमा  विविध साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

साहित्य साधना क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमहरुमा समकालिन नेपाली कविताको प्रवृति विषयक वहस तथा सर्जक सम्मान र क्याम्पस स्तरिय कविता प्रतियोगिता&nbsp

नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

सरस्वती अधिकारी | फागुन २६, काठमाडौं | नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ | दुप्चेस्वर गाउँपालिकाको आयोजनामा यहि चैत्र ६ गतेदेखि ९ गतेसम्म दोश्रो दुप्चेस्वर कप खुल्ला राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो | 

कल्याण उच्च माध्यामिक बिद्या

नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

सरस्वती अधिकारी | फागुन २६, काठमाडौं | नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ | दुप्चेस्वर गाउँपालिकाको आयोजनामा यहि चैत्र ६ गतेदेखि ९ गतेसम्म दोश्रो दुप्चेस्वर कप खुल्ला राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो | 

कल्याण उच्च माध्यामिक बिद्या

सहमतिप्रति नेता रावलको विमति

फागुन २५, काठमाडौँ  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । 

रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा