Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

धोवाघाटमा मोटर पुग्दा स्थानीयवासी खुशी

फागुन २५, लमही | दाङको विकट क्षेत्र बबई गाउँपालिका–१ स्थित धोवाघाटमा पहलोपटक मोटरबाटो पुगेको छ । वडा नं १ को पुरन्धारा छहरा–मलैखोला–जिला–सिमलकुना हुँदै धोवाघाट जोड्ने सडकमा नियमित गाडी गुड्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ । “यो भन्दा पहिले मोटरबाटो पुगेको थिएन”, स्थानीयवासी बमबहादुर केसीले भन्

टिपरको ठक्करबाट एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

फागुन २५, गाईघाट | उदयपुर गढी गाउँपालिकाको मदनभण्डारी लोकमार्ग खण्डको नेपालटारमा आज बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् । 

मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटर

मैले कसरी आफ्नो शुक्राणु बेच्न थालेँ ?

बीबीसी । पहिलो पटक मैले निकै असहज महसुस गरिरहेको थिएँ। आफ्नो कोठाभित्र हस्तमैथुन गर्नु र शुक्राणु बेच्नका लागि त्यो गर्नुबीच धेरै फरक हुँदोरहेछ।

शौचालयमा एउटा प्लास्टिकको भाँडामा मेरो नाम लेखिएको थियो। हस्तमैथुनपछि मैले शुक्राणु त्यही छाडेँ र त्यस बापत चार सय भारु पाएँ।

हाल म २२ वर्षक

उद्योगपति केडियाको अपहरणका मुख्य योजनाकार पक्राउ

पर्सा, २५ फागुन | नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ

माध्यमिकी परिक्रमाका यात्री महोत्तरीमा

फागुन २५, बर्दिवास | मिथिला माध्यमिकी परिक्रमाका यात्री आज शनिबार महोत्तरी प्रवेश गरेका छन् । माध्यमिकी यात्राको चौथो दिन यात्री भारतको मधुवनी जिल्लामा पर्ने गिरिजास्थान (फुलहर)बाट मटिहानी पुग्ने क्रम आज बिहानैदेखि शुरु भएको हो । 

नेपाल– भारत सीमाको दशगजा हुँदै फुलहरबाट मटिहानीतर्फ

नदी फर्काएर उत्खनन गर्दा बस्ती जोखिममा

फागुन २५, लम्की | कर्णाली नदी फर्काएर ढुङ्गा बालुवा उत्खनन गर्दा टीकापुर–८ स्थित श्रीलङ्का बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ । अनियन्त्रित तरिकाले ढुङ्गा, बालुवा उत्खनन गर्दा कर्णालीको छेउमा ६०० बिघा क्षेत्रफलमा रहेको सो बस्ती र सँगै रहेको पुल जोखिममा परेको हो । 

यौन दुव्र्यवहारबाट पीडित छन् बालबालिका

सुशील दर्नाल | फागुन २५, काठमाडौँ | पछिल्लो समयमा बालबालिका यौन दुव्र्यवहार र बलात्कारको शिकार हुने गरेका छन् । 

सूचना प्रविधिको विकासक्रमसँगै बालअधिकार सम्वद्र्धनसम्बन्धी सम्बन्धित सरोकारवालाको प्रयत्न, बहस र पैरवी हुँदाहँुदै कतिपय प्रवृत्तिगत सामाजिक गलत मूल्य, मान्यता र अन्धविश्

नुवाकोट र रसुवामा प्रदेश सरकार मातहतका सडक अलपत्र

फागुन २५, बेत्रावती | नुवाकोट र रसुवामा निर्माणाधीन २९ सडक योजना कुन निकायबाट सञ्चालन गर्ने भन्ने अन्योलमा अलपत्र बनेको छ । 

सडक विभागमार्फत बहुवर्षीय ठेक्का लागेका तर बजेट विनियोजन प्रदेशअन्तर्गत हुने भनी निर्णय भएका योजना सञ्चालन गर्ने जिम्मेवार निकाय नहुँदा निर्माण रोकिएको हो ।

नुवाकोट र रसुवामा प्रदेश सरकार मातहतका सडक अलपत्र

फागुन २५, बेत्रावती | नुवाकोट र रसुवामा निर्माणाधीन २९ सडक योजना कुन निकायबाट सञ्चालन गर्ने भन्ने अन्योलमा अलपत्र बनेको छ । 

सडक विभागमार्फत बहुवर्षीय ठेक्का लागेका तर बजेट विनियोजन प्रदेशअन्तर्गत हुने भनी निर्णय भएका योजना सञ्चालन गर्ने जिम्मेवार निकाय नहुँदा निर्माण रोकिएको हो ।

मनाङमा हिम पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो

फागुन २५, मनाङ | मनाङको निस्याङ गाउँपालिका–१, क्याङ्दीमा हिम पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । 

अन्नपूर्ण पदयात्रामा निस्किएका धादिङका अजय ढकाल र नेदरल्याण्डका भिनसेन्ट ब्लुमको हिम पहिरोमा पुरिएर ज्यान गएको हो । हिउँले पुरिएको अवस्थामा ढकालको शुक्रबार साँझ र ब्लुमको शनिबार बिहान

मनकामना मन्दिर पुनःनिर्माणमा १४ करोड खर्च

दीपक श्रेष्ठ | फागुन २५, गोरखा  | भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । 

मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु चार करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएक

रोल्पामा सुरक्षित सुत्केरी अभियान सुरु

फागुन २५, रोल्पा | रोल्पाको एक वडाले घरमा हुने सुत्केरीलाई शून्य बनाउने अभियान थालनी गरेको छ । 

लुङ्ग्री गाउँपालिका–१ ले यस्तो अभियानको थालनी गरेको हो । अभियानमा तथ्याङ्क सङ्कलन, निमन्त्रणा कार्ड वितरणलगायतका काम गरिने बताइएको छ । अभियानमा बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना पनि जोडि