Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

भारतमा लडाकू जेट विमान दुर्घटनाग्रस्त

फागुन  २४, नयाँ दिल्ली । भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । 

भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घ

अनिच्छित गर्भबाट बच्नका लागि यौन सम्पर्कको बेला अपनाउनुस् यी चार तरिका

टिप्स:- दम्पतीबीच नियमित रुपमा शारीरिक सम्बन्ध हुनुपर्छ । यसले उनीहरुलाई शारीरिक तथा भावनात्मक रुपमा नजिक ल्याउँछ । यदि दम्पतीबीच शारीरिक सम्बन्ध हुँदैन भने उनीहरुमा केही भावनात्मक समस्या देखापर्न सक्छ । भ्रम र अविश्वास पैदा हुनसक्छ । भ्रम र अविश्वासले दाम्पत्य सम्बन्धलाई सधै धरापमा पार्छ ।

सांसद केसीद्धारा ४ कोठे भवनको शिल्यन्यास

माधव वेल्बासे । फागुन २४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३ नयावस्तीमा रहेको दर्गा भगवती माध्यमीक विद्यालय को ४ कोठेका भवनको शुक्रवार शिल्यन्यास गरिएको छ । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सो भवनमा जगमा ईटा विछाई शिल्यन्यास गरेका हुन । प्रदेश सरकार द्धारा विनियोजित ४० लाखको  लाग

जैस-ए-मोहम्मद आतंकवादी संगठन अब चीनका लागि पनि खतरा, यस्तो छ कारण

फागुन २४, दिल्ली । चीनले चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरप्रति आफ्नो दृष्टिकोण परिवर्तन गरेपछि अब उनीहरुलाई एउटा चिन्ताले सताइरहेको छ । यसबारे इकोनोमिक टाइम्सले बताएको छ ।

गत महिना भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाबलमाथि भएको हमलापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले

vivo v15pro नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ? हेर्नुहोस्

काठमाडौं । भीभोले बिहिबार आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भी१५प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भीभो भी१५प्रो पहिलो मोडल हो जसमा भीभो नेक्सपछि यस उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामरा प्रयोग गरिएको छ । जसमा ग्राहकहरुको आवश्यकताअनुसार आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको छ भने

प्रधानमन्त्री ओलीले भने – नेत्रविक्रम चन्दले पार्टीको नाम ‘लुटेरा समूह विप्लव’ राखे हुन्छ

फागुन २४, काठमाण्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कारण आफूहरुलाई पनि नेकपा भन्न लाज लाग्ने अवस्था आएको बताउनु भएको छ । 

डाक्टर सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्द

अर्को महीना तयार हुँदै सुक्खा बन्दरगाह

देवराज सुवेदी | फागुन २४, मेलम्ची | सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महीनाभित्र तयार हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन् । अप्रिल महीनामा चिनियाँ पक्ष

कपिलवस्तुमा नारी दिवसको अवसरमा पुरुष पद यात्रा र्याली

माधव बेल्वासे | फागुन २४, कपिलवस्तु | १०९ श्रमीक महिला दिवशको अवशरमा कपिलवस्तुको चन्दौटामा पुरुष पद यात्रा र्याली गरिएको छ । शिवराज नगरपालिका को आयोजना तथा विभिन्न संघ सस्थाको समन्वयमा चन्द्रौटा वजारमा पुरुष तथा महिला हरुले विभिन्न प्लेकार्ड सहित र्यालीमा सहभागी भएका थिए ।

जनक्रान्तिलाई असफल पार्ने खेल, प्रकाण्डमाथि अर्को षडयन्त्र !

फागुन २४, काठमाडौं । सरकार नेपाल कम्युनिष्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्य दिशालाई असफल बनाउने खेलमा लागेको छ । यसै क्रममा उसले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि धरपकड गर्ने , गिरफ्तार गर्ने र झुठा मुद्दामा फसाउने कार्यलाई तिब्रता दिदै आएको छ भने उक्त पार्टीका महासचिब विप्लब र प्र

मेघा अस्पतालमा ५० प्रतिशत छुट

फागुन २४, ललितपुर | ललितपुर महानगरपालिका, सानेपा वडा नं ३ धोबीघाटस्थित मेघा अस्पतालले नेपालभरका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, अनाथ, राष्ट्रिय खेलाडीलगायत मानसिक सन्तुलन गुमेका मानिसलाई उपचारमा ५० प्रतिशत छुट दिएको छ । 

एक वर्षअघिदेखि अस्पतालले सेवाको भावना जनाउने उद्देश

चालु आर्थिक वर्षमा सिरहामा सडक दुर्घटनमा पाँच दर्जनले ज्यान गुमाए

राम नारायण पंडित । फाल्गुन २४, सिरहा । सिरहामा साउनदेखि माघ महिनासम्म ८१ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी ६२ जनाले ज्यान गुमाएका छन् भने ८० जना घाइते भएका छन् । चालु आर्थिक बर्ष २०७५÷०७६ को साउनदेखि माघ महिनासम्म भएको उक्त दुर्घटनामा ५३ जना पुरुष, ६ जना महिला र १ जना बालकको ज्यान गएको