Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

बैतडीमा बाख्रालाई लखेट्दै बाघ गोठसम्मै पुगेपछि…

कृष्ण बिष्ट । फागुन २४, बैतडी । बैतडीमा बाघको बच्चा फेला परेको छ । दशरथ चन्द नगरपालिका वडा  नं ५ सुन्दरखालीमा आज बाघको बच्चा फेला परेको हो । स्थानियले जङ्गलमा बाख्रा चराउन लागेको बेला बाख्रालाइ खान खोज्दा घरको गोठ सम्मै बाघ पुग्दा स्थानियले बाघको बच्चालाइ समातेका हुन । स्थानियले बाघको बच्चाग

भारतीय एस एस बिले नेपालको भुमि सुस्तामा ड्रोन क्यामेरा उडायो

श्याम थापा | फाल्गुन २४, सुस्ता | नेपालको ऎतिहासिक भुमि एवंम पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ५ स्थित सुस्तामा भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले अबैधानिक ढ्ङ्गले सुस्ताको भुमिमा ड्रोन क्यामेरा उडाएको सुस्ताबासीहरुले बताएका छन ।

नेपाल र भारत बीच विवाद रहेको जग्गाबाट भारत

अर्जुन बन्यो एसियाकै विद्यालय उद्यम प्रतियोगितामा उत्कृष्ट

लक्ष्मी अर्याल | फागुन २३, गुल्मी | विश्वव्यापि विद्यालय उद्यम प्रतियोगितामा हासिल गरेको सफलता साथै शैक्षिक सत्र २०७५ का विविध कार्यक्रम र उपलव्धी समेटियको अर्जुन बुलेटिन विमोचन समारोह कार्यक्रम अर्जुन आवासिय मावि तम्घासमा गुल्मीमा सम्पन्न भएको छ । विद्यालयमा गतवर्ष कक्षा ८ मा अध्यनरत विद्याथीले

नवलपरासीमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान

फागुन २४, नवलपरासी । हेल्पिङ ह्याण्डस नामक संस्थाले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । 

पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्र र विपत् जोखिम न्यूनीकरणमा उल्लेखनीय सहयोग पुर्याएवापत नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीका अध्यक्ष एवम् अन

प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन: मुख्यमन्त्री पोखरेल

फागुन २४, रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताउनुभएको छ । 

प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको आज बुटवलमा उद्घाटन गर्दै उहाँले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने सबै संरचनाहरु अपांगमैत्री बन्ने बताउनुभयो ।

विद्यालयमा छात्रा बेहोश

विमलबहादुर विष्ट | फागुन २४, डोटी | जिल्लाको सायल गाउँपालिका ६ खातीवडाका पुरन साउदले छोरी रिङ्कुलाई पढ्दै गरेको दल्लेकस्थित हिमालय आधारभूत विद्यालयबाट छुटाएर अर्को विद्यालयमा सार्नुभएको छ । 

उक्त विद्यालय जाँदा छोरी काँप्ने (देउता आउने) भएकीले उहाँले सो विद्यालयबाट निकालेर गोलदेउला

यात्रुवाहक ट्रक दुर्घटनाग्रस्त २५ जनाको मृत्यु, ३२ जना घाइते

फागुन २४, मेक्सिको | मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । 

मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

छिमेकी मुलुक ग्वाटेमालासँगको

ठगी गर्ने एक दम्पती पक्राउ

फागुन २४, वालिङ | घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट रु ४९ लाख बीस हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–३ घर भई फेदिखोला गाउँपालिकास्थित इलाका हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत ४४ वर्ष

प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट सम्वोधन गर्ने

फागुन २४, काठमाडौं | सर्वोच्चको आदेशपछि हिजो मात्र रिहा भएका सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय सभागृहमा हुने भनिएको राउतको पत्रकार सम्मेलनमा प्रधानमन्त्री अ‍ोली पनि उपस्थित हुने बताइएको छ । राउत नेतृत्वको मधेश गठबन्धनका प्रवक्ता

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४० प्रतिशतले घटे

फागुन २४, काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिग

दर्ता नगरी ‘खानी’ सञ्चालन

फागुन २४, काभ्रेपलाञ्चोक | जिल्लामा दर्ता नगरी अवैधानिकरुपमा वर्षौंदेखि चार वटा क्रसर उद्योगले रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार वटा खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले रो

राष्ट्रपति भण्डारी १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक

फागुन २४, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक हुनुभएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यहाँ आज आयोजित सो कार्यक्रम‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइँदै छ