Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

पुरुष सरह काम गर्ने महिलाहरु

नवीन नेपाली । फागुन २४, नारायणपुर । घोराहीकी पुनम नेपाली तुलसीपुर चौकमा जुत्ता सिलाउँछिन् । छ वर्षीय छोराकी आमा पुनमले जुत्ता सिलाउन थालेको ४÷५ वर्ष भैसकेको छ । उनी २९ वर्षकी हुन् र श्रीमान्को मृत्युपछि छोरोको पालनपोषण र शिक्षादीक्षा उनको काँधमा आइप¥यो । 

श्रीमान्सँग काम गर्दागर्दै

पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा

फागुन २४, चितवन | पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा र्याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा

पत्रकार महासंघ पर्वतलाई बाराही ईन्टरनेटले निशुल्क ईन्टरनेट प्रदान गर्यो…

पर्वत । देशका बिभिन्न जिल्लामा जस्तै पर्वतमा पनि सेवा प्रदान गरिरहेको बाराही ईन्टरनेट टेक्नोलोजिज प्रा. लि. ले नेपाल पत्रकार महासंघ पर्वतको कार्यालयमा निशुल्क रुपमा ईन्टरनेट जडान गरिदिएको छ ।

पत्रकारले समाजमा सूचना प्रवाह गर्नको लागि खटीरहेको र यस खटाईका लागि सूचना, संचार तथा प्रबिधिको

घलेराजाको शासनस्थल धादिंङ्को भंगेरिचुली पर्यटकीय हव बन्दै, पर्यटन वोर्ड र समुदायको साथ उत्तिकै

मनोज पराजुली। फागुन२३, धादिंङ् । धादिंङ् जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर १४ मा अवस्थित भंगेरिचुली क्षेत्रलाई पर्यटकीय हव बनाउन स्थानीय लागि परेका छन् । स्थानीय रुपमा नै अझेलमा परेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धुँवाकोट भंगेरिचुली क्षेत्रको विकास गरि प्रचार गर्नको लागि विभिन्न का

मेलिना राईको नयाँ मार्मिक म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

फागुन २३, काठमाडौं । देशको माया कति हुन्छ देश बाहिर बस्ने नेपालीलाई थाहा हुन्छ । जहाँ पुगे पनि आखिर यो मन त नेपाली हो । रोजगारको लागि बिदेशिने नेपालीले आफ्नो परिवारको सुख मात्रै होइन देश समृद्ध होस भन्नका निम्ति दुख पिरमा परेका नेपाली र देश बिकाशका निम्ति मन खोलेर सहयोग गर्दै आएका छन । 
<

विप्लवको गृह गाउँवाट ठूलो परिणाममा हतियार बरामद

फागुन २३, कपिलवस्तु  । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९, शिवगढी नेपाल कम्युनिष्ट पार्टी विप्लवको गाउँबाट प्रहरीले ठूलो मात्रामा हातहतियार बरामद गरेको छ । शिवगढीको अंचलपुरबाट प्रहरीले स्थानिय ३९ बर्षिय दुर्गा बहादुर रोकाको घरबाट हतियार बरामद गरेको जनाएको छ । रोकाको घर तलासी विभिन्न हतिय

काङ्ग्रेस बैठक चैत ४ गते बस्ने

फागुन २३, काठमाडौँ | नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ । बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

बैठक बिहान ११

कैलालीमा चितुवाको आक्रमणबाट एक प्रहरी घाइते

फागुन २३, लम्की | चितुवाको आक्रमणबाट कैलालीमा एक प्रहरी घाइते भएका छन् । आज बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजीक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते हुनुभएको हो । 

घाइते जवानको टीकापुर अस्पताल

विज्ञान तथा प्रविधि प्रदर्शनी

फागुन २३, काठमाडौँ | घट्टेकुलो डिल्लीबजारस्थित एसएबी पब्लिक स्कूलले विज्ञान प्रविधि प्रर्दशनी २०७५ सम्पन्न गरेको छ । विद्यालयको विज्ञान विभागको संयोजकत्वमा सञ्चालित प्रदर्शनीमा कक्षा ८, ९ र १० का विद्यार्थीले भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, विद्युतीय तथा रोबर्टिक्ससम्बन्धी प्रदर्शनी प्रस्

पण्डितको निधनमा शोक प्रस्ताव पारित

फागुन २३, काठमाडौँ | प्रतिनिधिसभाको आजको दोस्रो बैठकले पूर्वसांसद गणेश पण्डितको निधनप्रति शोक प्रकट गर्दै ‘शोक प्रस्ताव’ पारित गरेको छ । सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । विसं २०४८ मा तत्कालीन नेकपा(एमाले)का तर्फबाट नुवाकोट क्षेत्र नं २

सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

फागुन २३, काठमाडौँ | मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ । 

सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिप

गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित २ जना पक्राउ

फागुन २३, चिप्लेढुङ्गा | पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनालाई ठगीसम्बन्धी