Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

कपुरकोटमा सांस्कृतिक कार्यक्रमसहित राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने

फागुन २१, सल्यान । सल्यानको कपुरकोटमा पहिलो पटक हुन लागेको गाउँपालिका स्तरिय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको तयारि अन्तीम चरणमा पुगेको छ । प्रतियोगिता सञ्चालनका लागी गठन भएको समितीका संयोजक द्रोण केसीले विविध सांस्कृतीक कार्यक्रमका साथ यहि फागुन २५ गते देखि २७ गते सम्म १५ वटा खेलहरु सञ्चालन

छात्रालाई प्याड लगाउन सिकाउँदै प्रियंका र आयुष्मान

फागुन २१, धनुषाधाम । आयंका फाउण्डेशनले धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । फाउण्डेशनले हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण गरेको छ । धनुषाको जनता मावि, हर

शोक प्रस्ताव पारित

फागुन २१, पोखरा | गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ । 

स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित

फागुन २१ , जाजरकोट | नलगाड नगरपालिका–३ कैनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित भएका छन् ।

विंग्स फाउण्डेशन र नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको सहयोगमा आयोजित सो शिविरमा पाठेघर खस्ने, मुटु, अपाङ्गता, बालरोग, दम, दाँतलगायत रोगका बिरामीले उपचार सेवा प्राप्त

प्रधानमन्त्री ओली झापामा

फागुन २१, भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा आइपुग्नुभएको छ । काठमाडौँबाट यती एयरलायन्सबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले चन्द्रगढी विमानस्थलमा स्वागत गर्नुभएको थियो । 

प्रधानमन्त्री तथा नेकपा

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

फागुन २१, म्याङलुङ । तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । 

आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हँुदा छोरी सम्झनाको घरभि

मलेसिया, साउदी, कतार, युएई लगायत अन्य देशहरुको मुद्राको मूल्य यस्तो छ (सुचिसहित)

फागुन २१, काठमाण्डौ । मंगलबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र बहराइन दिनारको भाउ घटबढ भएको छैन । कुवेती दिनारको भाउ केही पैसा घटेको छ भने कोरियन वन केही पैसा बढेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७

सुनचाँदीको मुल्य घट्यो

फागुन २१, काठमाण्डौ । सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुन मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलाको ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदी पनि मंगलबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार

पर्वतको भोर्ले बालमैत्री वडाको तयारीमा


पर्वत । पैयूँ गाउँपालिका ७ भोर्लेलाई बालमैत्री वडा बनाउने अभियान शुरु भएको छ ।  बालमैत्री वडा बनाउन वडाभित्रका टोलटोलमा भेला, छलफल, सचेतना ¥याली, बिदालयमा तालिम लगायतका कार्यक्रम सञ्चालन भैरहेका छन् । मोदी गाउँपालिका ८ चित्रे पहिलो बालमैत्री वडा घोषणा भइसकेको छ ।&nbs

जलजलामा शिक्षकहरुको प्रतिनिधिसभा बैठक

पर्वत । नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको मिलनचोकमा प्रथम प्रतिनिधिसभा भेला सम्पन्न भएको छ । 

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिक्षक र शैक्षिक समस्या पहिचान गरि समाधानका लागि गाउँपालिका सकारात

औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

फागुन २०, तेहरान | आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ । 

हेलिकोप्टरमा सवार सवै जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो । 

गर्भवती

सरकारको कामको रक्षा गर्नुपर्छ: प्रवक्ता श्रेष्ठ

फागुन २०, गोरखा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताउनुभएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारमा बस्नेले विकास निर्माणका काम