Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

वामदेव गौतमले भने- ‘कास्कीमा रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाइनुपर्छ’

फागुन १८, काठमाडौं । नेकपा नेता वामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारी निर्वाचित कास्कीस्थित निर्वाचन क्षेत्रबाट आफू उपनिर्वाचन नलड्ने प्रष्ट पारेका छन् । उनले आफूलाई नभएर अधिकारीको परिवारकै सदस्यलाई कास्की–२ बाट उम्मेदवार बनाउन पनि माग गरेका छन् ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका

सप्तरीमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

फागुन १८, राजविराज | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा दुर्घटनामा परी आज एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाईकल चालक वोदेबर्साइन नगरपालिका– १ बस्ने ३९ वर्षीया कपुरदेवी मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउन

रङ्गशाला निर्माणका लागि प्रदेश २ बाट उठ्यो २२ लाख सहयोग

राजकरण महत्तो । फागुन १८, बर्दिवास । धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागी म

जुम्लामा पहिलो महिला सिडिओ

फागुन १८, जुम्ला । जिल्लाले पहिलो महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसक्दा ४० औ सिडियोको रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छन् । शुक्रबार बिहान १० बजे जहाजबाट जुम्ला पुग्ने वित्तिकै उनले कार्यभार समालेकी हुन । पहिलो पटक महिला महिला प्रमुख

नाइजेरियामा ३२ जनाको हत्या

फागुन १८, नाइजेरिया | आपराधिक समूहको आक्रमणमा परी नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । 

स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार मारिनेमा “भिजलान्ते”हरु रहेका छन् । 

मोटरसाईकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्

सडक निर्माणमा ध्यान नदिदा दुर्घटना बढ्यो: सांसदहरु

फागुन १८, काठमाडौँ । सरकारी निकाय र निर्माण व्यवसायीले सडक निर्माणमा ध्यान दिन नसक्दा दैनिकजसो नै दुर्घटना बढिरहेको भन्दै प्रतिनिधिसभाका सदस्यले सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सुदूरपश्चिमको पहाडी जिल्लामा सडक निर्माणको काम प्रभावकारी हुन नसक्दा

सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि अध्ययन गराईने: मुख्यमन्त्री राई

फागुन १८, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताउनुभएको छ । 

राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस

विद्युत् सूचारु गर्न प्राविधिक परिचालन

फागुन १८, रसुवा | भारी हिमपातका कारण अवरूद्ध उत्तरी रसुवाको ग्रामीण विद्युत् सेवा सञ्चालन गर्न आजबाट प्राविधिक परिचालन गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कृष्णहरि दाहालका अनुसार यही फागुन १६ गते परेको भारी हिमपातले उत्तरी रसुवाका ठूलोस्याफ्रु, वृद्विम, टिमुरे, चिलिमे, गो

oppo ले A7 र A3S स्मार्टफोनको बजार मूल्य घटायो (मुल्यसहित)

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा आफ्ना उपभोक्ताका लागि दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले A7 र A3S (२ र ३ जीबी भ्यारियण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो । 

अगस्ट २०१८ मा सार्वजनिक A3S दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्य

आर्थिक अभावले दुई दिनदेखि शव अस्पतालमै

फागुन १८, बलेवा । धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षीय लक्ष्मण विकको दुई दिनसम्म पनि शव उठाइएको छैन । 

धेरै टाढाबाट उपचारको क्रममा अञ्चल अस्पतालमा श्रीमतीसहित आउनुभएका विकको मृत्यु पछि आर्थिक अभावका कारण अन्तिम

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

फागुन १८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

उहाँले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जिप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व

तोरी खेती गर्न छाडेपछि मौरीका लागि चरन अभाव

फागुन १८, पर्वत | मोदी गाउँपालिका–२ देउपुरका टीकाराम तिमिल्सिनालाई यतिबेला माहुरीको खाना जुटाउनै मुस्किल परेको छ । उहाँले पालेका ७० घार माहुरीलाई खानेकुरा नभएपछि हिजोआज बिहानैदेखि चिनीको लेदो बनाएर दिन थाल्नुभएको छ । 

व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसान माहुरीका लागि रस जुटाउ