शिवधाम मन्दिरमा दर्शन गर्ने भक्तालुहरुको घुइँचो
भाष्कर के.सी | फाल्गुन २०, कञ्चनपुर | फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।
महाशिवरात्रीको अवसरमा देश भरिका शिव मन्दिरहरुमा भक्तजनको घुईचो बढेको छ भने कञ्चनपुरको सबैभन्दा पुरानो मन्दिर शिवधाममा पनि भगवान शिवको दर्श

