Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

कौशल्टारमा भीषण आगलागी, छ करोडको क्षति

फागुन २०, भक्तपुर | मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । 

गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी

आजको लागि बिदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (हेर्नुहोस् सुचिसहित)

फागुन २०, काठमाण्डौ |  सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र बहराइन दिनारको भाउ घटबढ भएको छैन । आइतबारकै मूल्यमा साट्न सकिन्छ । कुवेती दिनारको भाउ केही बढेको छ भने कोरियन वनको भाउ केही पैसा घटेको छ । 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ

झापामा ढिस्को भत्किँदा पुरिएर एक किशोरको मृत्यु

फागुन १८, सुरुङ्गा | झापाको बाह्रदशी गाउँपालिका–५ मा आज ढिस्को भत्किँदा एक किशोरको पुरिएर मृत्यु भएको छ । 

मृत्यु हुनेमा १५ वर्षीय मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार घर नजिकैको मकै बारीमा

आँचल र पलको यस्तो रोमान्स ! (हेर्नुहोस् भिडियोसहित)

फागुन १८, काठमाडौं | सबैको सपनाको देश अमेरिका । यो सपनाको देश अमेरिकामा बसेर कलाकार बनेर नाम, सम्मान कमाउने सपना  देख्ने धेरै प्रतिभाशाली कलाकार अहिले अमेरिकामा छन। जहाँ  भए पनि आफ्नो कला , संस्कृति प्रती अतिनै माया र सम्मान छ भन्ने कुरा  नेपालीभाषी  भुटानीहरुले अमेरिकामा देखा

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेश पहिलो

चिसाङ शेर्पा | फागुन १८, खोटाङ | प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेश प्रथम भएको छ । सातै प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र ५ कास्य ल्याएर प्रदेश नम्बर १ पहिलो भएको हो ।

हुम्लामा चार दिनपछि हवाई सेवा शुरु

फागुन १८, हुम्ला | हिमाली जिल्ला हुम्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मङ्गलबारदेखि निरन्तर हिमपात हँुदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन अस्तव्यस्त भई दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । 

शुक्रबार विमानस्थलको हिउँ पन्छाएपछि

अध्यक्ष दाहाल मर्माहत

फागुन १८, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्युको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ । 

आज एकवक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा पर

भारत पाकिस्तानबीचको विवाद के हो ? सार्कको उद्देश्यमा ल्याएको चुनौती

दिलीप शर्मा | फागुन १८, काठमाडौँ | दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई अन्तर्राष्ट्रिय समुदायले कुनै अनौठो बिषय मान्न छोडिसकेको छ । उनीहरू बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै विवाद शुरू भएको पाइन्छ । यसै

ऊनी फेल्टका सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि

नारायण ढुङ्गाना | फागुन १८, काठमाडौँ | समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित अघि बढेको मुलुकको उद्योग व्यवसायमा उल्लेख्य प्रगति हुन बाँकी नै रहेका बेला ऊनी फेल्ट (हाते ऊनका उत्पादन) का सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७३÷७४ भन्दा आव २०७४÷७५ मा ११ दशमलव

उपत्यकाबाट २८ मेट्रिक टन फोहोर व्यवस्थापन

पूर्णप्रसाद मिश्र | फागुन १८, काठमाडौँ | उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वा

भारत नियन्त्रित काश्मिरमा ६ जनाको मृत्यु, ३० घाइते

फागुन १८, श्रीनगर | भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् । 

यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् । 

भारत नियन्त्रित काश्मिरको गृष्मकालिन

जब जहाज उडाइरहेका पाइलटले आकाशमै ‘आइ एम बोर्ड’ लेखे !

फागुन १८, काठमाडौं | विमान उडाउने पाइलटको जागिर बाहिरबाट देख्दा जति ग्लामरस देखिन्छ, पाइलटहरु स्वयंका लागि भने निकै दिक्कलाग्दो हुँदो रहेछ । हालै एकजना अस्ट्रेलियाली पाइलटले यसको उदाहरण पेश गरेका छन् ।