Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

११६ वर्षे इतिहास बाेकेकाे सिंहदरबारकाे स्वरूप फेरिदै

फागुन १८, काठमाडौं | सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थि

अरुण तेस्रो आयोजनामा बम विस्फोट, घटना रहस्यमय

फागुन १८, काठमाडौं – संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको काम अहिले तीव्र रूपमा भइरहेको छ । भारतीय सतलज विद्युत् निगम (एसजेभिएन) लिमिटेडले आयोजनाको काम गरिरहेको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अरुण तेस्रो आयोजनाको गत २८ वै

यी काममा व्यस्त थिए रवीन्द्र

फागुन १८, काठमाडौं – हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारी पर्यटन विकासको जग बसाउन चाहन्थे । त्यसपछि अवस्थामा यो क्षेत्रको विकास हुनेमा उनी दृढ थिए । कार्यकारी भूमिकामा पुगेर थोरै मात्र पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणको सुरुवात गर्न थालेका अधिकारीको पर्यटन विकासको जगलाई स्

भुराभुरी भनेर अपमानित गरे, प्यारप्यार बोली भनेर बैठकमै हप्काए : रञ्जु दर्शना

फागुन १८, काठमाडौं – अभियोग १ : विनाअध्ययन र विनादर्शन राजनीतिमा प्रवेश गर्नुभयो । त्यही भएर काठमाडौंको मेयरको उम्मेदवार बनेर जति चाँडो ‘राजनीतिक सेलेब्रिटी’ बन्नुभयो, अहिले त्यसरी गुमनाम हुनुभयो ।

स्थानीय तहको निर्वाचन ०७४ वैशाख ५ गते उम्मेदवारी दिएपछि मात्रै म राजनीतिमा लागेको होइन । ०७०

मन्त्री अधिकारी चढेको हेलिकोप्टर उडेको ३४ सेकेन्डमै दुर्घटना

फागुन १८, ताप्लेजुङ – पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ । भिटु ट्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो । भिटु ट्याकर भनेको हेलिकोप्टरमा रहेको जीपीएस डीभाइसको सहयतामा इन्टनेटमार्फत हेलिकोप्टरका सबै गतिविधि

कर्णालीमा स्वास्थ्य बीमा कार्यक्रम: एक लाख नागरिक विमित, ३५ हजारले लिए सेवा

फागुन १७, सुर्खेत । सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत कर्णालीमा एक लाख नागरिकहरुले स्वास्थ्य बीमा गरेका छन् । कार्यक्रम लागु भएको १९ महिनामा कर्णालीका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० जनाले स्वास्थ्य बीमा गरेका हुन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सेवा बबरमहलबाट

फागुन १७, काठमाडौँ (रासस) : वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय नयाँ बानेश्वरबाट दिइँदै आएको सेवा अब बबरमहलबाट प्रदान गरिने भएको छ । बबहरमहलमा रहेको नेपाल औषधि लिमिटेडको भवनबाट सेवा प्रदान गरिने बोर्डले जनाएको छ । बोर्डले एक सार्वजनिक सूचना जारी गरेरै सरोकारवाला सबैलाई बबरमहलस्थित सचिवालयमा

अफगानी सैनिक शिविरमा आक्रमण, ४० सुरक्षाकर्मीको मृत्यु

फागुन १७, अफगानिस्तान | अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । 

शुक्रबार समाचार तयार पार्दासम्म सरकारी सेना र तालिवान लडाकूबीच युद्ध जारी रहेको र कैयौँ सुरक्षाकर्मी घाइते भ

पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

फागुन १७, पेरू | पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । 

भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ । <

शिवगढीको प्रचार प्रसारको लागी मेला

माधव बेल्वास । फागुन १७, कपिलवस्तु । कपिलवस्तुको धरोहर ऐतिहासिक शिवगढी मन्दिरको प्रचार प्रसार प्रर्वद्धन गर्ने उद्देश्यका साथ महाशिवरात्री मेला विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । शिवगढी किल्लाको प्रचार प्रसार गर्ने उद्देश्यले धानखोला र रमुवादह गरी दुई ठाउमा मेला लाग्ने वताइएको छ । हिन्दुहरु

नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ: कोइराला

लक्ष्मी अर्याल । फागुन १७, गुल्मी ।  नेपाली काग्रेसका महामन्त्रि डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने वताएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ को

नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ: कोइराला

लक्ष्मी अर्याल । फागुन १७, गुल्मी ।  नेपाली काग्रेसका महामन्त्रि डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने वताएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ को