स्पेनले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि उचालेको छ। फाइनलमा स्पेनले १६ वर्षपछि विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि आफ्नो नाममा लेखाएको हो ।
Latest News
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
माघ ६, काठमाडौँ | १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सुरेन्द्र ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीले आफुलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति नै ऋषिदेवलाई पक्राउ गरिएको हो ।
सुरेन्द्रले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त ह
अमेरिकामा पनि हिमानी ट्रष्टको उद्घाटन
माघ ६, काठमाडौँ | पूर्व युबराज्ञी हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन भएको छ ।
अमेरिकास्थित डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पर्यटकीय शहर लिजबर्गमा एक समारोहकाबीच हिमानी शाहले बुधवार हिमानी ट्रष्ट युएसएको उद्घाटन गरेकी हुन् ।
पूर्व युब
कोरोना प्रोटोकल पालना नभएको भए त्रिविका परीक्षा स्थगित गर्नुपर्छ : प्रधानमन्त्री देउवा
माघ ६, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा सामाजिक दूरी कायम र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए-नभएको अनुगमन गर्न निर्देशन दिएका छन् ।
आज प्रधानमन्त्रीले त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोरोना भा
कुन-कुन विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा लिने ?
६ माघ, काठमाडौं । विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका छैनन्।
केयूको परीक्षा अनिश्चितकालका लागि स्थगित
माघ ६, काठमाडौँ | विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको जनाएको छ। माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका सहप्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिए।
उनले भने, ‘२ गतेदेखि हुन लागेको काठमाडौँ युनिभर्सिटी कलेज अफ म्यानेजमेन्टको
पाँच दलीय उच्चस्तरीय समन्वय समितिको बैठक स्थगित
माघ ६, काठमाडौँ | पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ। स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न आज बस्ने भनिएको बैठक स्थगित भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने तय भएको थियो। तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको जनाइएको छ।
य
बाइडेनको चेतावनी ‘रुसले युक्रेनमा आक्रमण गरे रुसका लागि विपद्’
माघ ६, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताउँनुभएको छ।
“रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले
बुद्ध एयरको जहाज आकाशमा होल्ड हुँदा यात्रु बेहोस !
माघ ६, काठमाडौँ | काठमाडौँबाट आज बिहान नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज गन्तव्यमा पुगेर पनि झण्डै एक घण्टा आकाशमा घुमेपछि एक यात्रु जहाजमै बेहोस भएकी छन्।
सुरक्षा स्रोतका अनुसार जहाज बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो। तर नसकेपछि आकाशमै घुमिरहेको हो।
बाँके
जंगली र घरपालुवा जनावरमा पनि कोरोना संक्रमण
माघ ६, काठमाडौँ | पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमण बढेसँगै नयाँ भेरियन्टको त्रास पनि उत्तिकै छ । यसैगरी मानिसमा संक्रमण बढेसँगै विस्तारै जंगली जनावर र घरपालुवा जनावरमा पनि संक्रमण फैलिएको खबर सार्वजनि
खराब मौसमले आन्तरिक उडान प्रभावित
माघ ६, काठमाडौँ | बिहानको खराब मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ ।
भिजिबिलिटी कम भएकाले काठमाडौं, पोखरा, नेपालगन्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थल बन्द गरिएको छ । आज बिहान खराब मौसमका कारण आ
‘मैले गरेको काममा माफी माग्दिनँ’ राष्ट्रपति बाइडेन
माघ ६, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामको लागि माफी नमाग्ने बताउँनुभएको छ ।
आफ्मो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्द
ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना संक्रमितको मृत्यु
माघ ६, काठमाडौँ | ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार यहाँ पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणसँगै मृत्युको

