विश्वका पाका व्यक्तिको १ सय १२ वर्षको उमेरमा निधन

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

एजेन्सी | विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड ग्रार्सियाको १ सय १२ वर्षको उमेरमा निधन भएको छ। गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराएका ग्रार्सियाको १ सय १२ वर्ष ३ सय ४१ दिनमा निधन भएको हो।

उनी ११२ वर्ष २११ दिन पूरा भएपछि विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्ति घोषित भएका थिए। अर्को महिना आफ्नो ११३ औं जन्म दिन मनाउने योजनामा रहेका उनको स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो।

चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेबु्रुअरीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो।

उनी पेसाले जुत्ता व्यापारी थिए। उनका साता छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन्।

गिनिज वल्र्ड रेकर्डका अनुसार जीन लुइस कालमेन्ट अहिलेसम्म रेकर्ड भएकामध्ये सबैभन्दा बढी समय बाँच्ने व्यक्ति हुन्। उनको १२२ वर्षको उमेरमा मृत्यु भएको थियो।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply