बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या !
एजेन्सी | बन्दुकधारीहरूले नाइजेरियामा थप १४० भन्दा बढीको हत्या गरेको दाबी गरिएको छ ।
लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी

