Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

पुस २५, इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

घटना इस्लामाबादको भगिनी शहर रावलपिंडीमा बिहान भएको थियो । र

सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम

पुस २५, खिलङ्गा ।  कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । 

सडक डिभिजन कार्यालयले चिन्ह लगाएर छ

कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जना विरुद्द कारबाही !

पुस २५, काठमाडौँ | कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जना कारबाहीमा परेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ। स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८९८ जनालाई कारबाही गरिएको जनाएको छ

एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित

पुस २५, नुवाकोट । नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित हुनुभएको छ । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । 

अध्यक्ष ओलीद्वारा कर्मचारी सङ्गठनको भवन उद्घाटन

पुस २५, झापा । नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । वि.सं. २०७० माघ ५ गते उहाँले नै उक्त भवन शिलान्यास गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदीले बोलाए आपतकालीन बैठक

पुस २५, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माध्यमले उल्लेख  गरेका छन् ।

भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि प्रधानमन्त्री मोदीले बैठक बोलाए

तालिबानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

पुस २५, काठमाडौँ, एजेन्सी | अफगानिस्तानको नवगठित सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी विभिन्न विषयमा वार्ता गर्न शनिबार इरानको राजधानी तेहरान पुग्नु भएको छ। उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक र आर्थिक मुद्दाका साथै इरानमा रहेका

बढ्यो रेल चढ्ने रहर

पुस २५, रासस।  फेरि रेल चल्ने चर्चा चल्यो । शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रे

लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग

पुस २५, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय जनमोर्चा (राजमो)ले ध्यानाकर्षण भएको जनाएको छ। राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरेर मोदीले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा दिएको दिएको सार्वजनिक अभि

ताप्लेजुङको खेबाङमा प्रसुती केन्द्र

पुस २५, फुङ्लिङ । ताप्लेजुङको खेबाङमा प्रसूति केन्द्र र ल्याब सेवा सुरु गरिएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा यसै सातादेखि दुवै सेवा थालिएको हो ।

दुर्गमका सेवाग्राहीलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्य

साउदी अरबकी राजकुमारी बास्मा तीन वर्षपछि रिहा

एजेन्सी | साउदी अरबकी राजकुमारी बास्मा बिन्त र उनकी छोरी तीन वर्षपछि कारागारबाट रिहा भएका छन्। सन् २०१९ को मार्चमा राजकुमारी र उनकी छोरीलाई गिरफ्तार गरिएको थियो।

मानव अधिकारवादी समूहका अनुसार राजधानी रियादमा रहेको कारागारबाट उनीहरूलाई रिहा गरिएको हो।साउदी अरबको राजपरिवारकी सदस्य

पिएम कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

पुस २५, बैतडी । प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक प्रशिक्षक खेमराज भट्टले जानका