क्यापिटल दङ्गाको लागि ट्रम्प दोषी- राष्ट्रपति बाइडेन
पुस २३, वाशिंगटन [अमेरिका]। अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घटनाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिनु भएको छ। बिहीबार बिहान

