महिलाहरूको बेचबिखनको विज्ञापन गर्ने एप संचालन गरेको आरोपमा तीन जना पक्राउ
पुस २१, मुम्बई (रासस/एएफपी) | प्रभावशाली मुसलमान महिलाहरूको बेचबिखनको विज्ञापन गर्दै ‘लीलामी’ को नक्कली एप खडा गरेको आरोपमा तीन भारतीय युवा पक्राउ परेका प्रहरीले बुधबार जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुश्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि

