भरतपुर महानगरको चार वर्षः विकास निर्माणमा महत्वपूर्ण उपलब्धि
पुस २१, चितवन(रासस) । जनप्रतिनिधि आएसँगैं भरतपुर महानगरपालिकाले विगत चार वर्ष ६ महिनामा विकासका पूर्वाधारसँगैं अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेको जनाएको छ ।
शिक्षा, स्वास्थ्य, पर्यटन, क

