नेपालमा कोरोना संक्रमित बढ्दै, थप ४३५ जनामा संक्रमण

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>पुस २१, काठमाडौँ | </b>पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ। पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा २३९ जना निको भएका छन्।<br></p><p>यद्यपि पछिल्लो २४ घण्टामा कसैको कोरोनाबाट मृत्यु भने भएको छैन। हाल देशभर सक्रिय संक्रमित ५ हजार २२५ जना रहेका छन् भने त्यसमध्ये संस्थागत आइसोलेशनमा ३ हजार ७३ जना रहेका छन भने बाँकी होम आइसोलेशनमा रहेका छन्।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply