Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

सीके राउतको आन्दोलनमा गोली चल्यो, ६ जना घाइते

पुस १८, काठमाडौँ | सीके राउत नेतृत्वको जनमत पार्टीले जारी राखेको आन्दोलनका क्रममा धनुषाको पोर्ताहामा गोली चलेको छ । गोली प्रहारबाट एक प्रहरीसहित पाँच प्रदर्शनकारी घाइते भएका छन् ।

किसानमुखी विभिन्न सात मागसहित अनिश्चतकालीन यातायात बन्दमा उत्रिएको जनमत पार्टी तोडफोडमा उत्रिएपछि गो

सभापति देउवाद्वारा शाही, पौडेल र गुरुङ केन्द्रीय सदस्य मनोनित

पुस १८, काठमाडौँ | प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ ।

पार्टीको गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनि

पार्टी विभाजन गरेर समाजवाद आउँदैन : अध्यक्ष ओली

पुस १८, काठमाडौँ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्काे दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने आरोप लगाउनुभएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च

अफगानिस्तानमा सन् २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु

 एजेन्सी | अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु  भएको प्रमाणित अभिलेख रहेको  संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले बताएको छ ।

‘निरपेक्षता’ र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका छन्  । बालबालिकाको सुरक्षाको लागि अब

हिमपातले गहुँबाली सप्रिने भन्दै किसान खुसी

पुस १८, काठमाडौँ | लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाका किसान खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रिन नसक्नाका साथै कीरा फट्याङ्ग्राले खाएर सक्ने भन्दै चिन्तामा रहेका यहाँका किसान दुई दिनसम्म परेको हिमपातले गहुँलगायत अन्य बालीलाई पानी पर्याप्त हुने भएकाले खुश

बारामा छ हजार मेट्रिकटन धान उत्पादन बढ्यो

पुस १८, काठमाडौँ | यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको छ । 

समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो । 

कृषि ज्ञानकेन्द्र बारा

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार

पुस १८, काठमाडौँ | नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्

स्रोत नखुलेको ५० लाख लिँदै गर्दा सौर्य एयरलाइन्सका स्टेसन म्यानेजर पक्राउ

पुस १८, काठमाडौँ | कार्टुनमा भेटिएको अवैध ५० लाख रुपैयाँको अनुसन्धानका क्रममा सौर्य एयरलाइन्सको विराटनगर शाखाका स्टेसन म्यानेजर पनि पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले अनुसन्धानका लागि एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेसन म्यानेजर प्रकाश पौडेललाई पक्राउ गरेको हो ।

मिस नेपाल वर्ल्ड २०२१ की विजेता बनिन् दीक्षा केसी

पुस १८, काठमाडौँ | मिसेस नेपाल वल्र्ड २०२१ की विजेता दिक्षा केसी बनेकी छन्। काठमाडौंमा शनिबार भएको मिसेस नेपाल इन्टरनेसनलको उपाधि उषा रजकले हात पारेकी छन्।

यस्तै सुनिता लामाले फस्ट रनरअप र राजश्री थापाले सेकेण्ड रनर अपको उपाधि हात पारेकी छन्। एमएस इन्टरनेसनल उपाधि पार्वती गिरीलाई

विश्वकै होची महिला एलिफको निधन !

पुस १८, काठमाडौँ | विश्वकै होची महिलाको रुपमा सन् २०१० मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने एलिफ कोकामनको बिहीबार निधन भएको छ। ३३ वर्षकी एलिफको निमोनियाबाट निधन भएको हो।

मंगलबार अचानक बिरामी परेपछि एलिफलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरेपछि उनको अवस्था बिग्र

माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो

पुस १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। शनिबार महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय सदस्य तथा पदाधिकारीको विषयमा छलफल गर्न बोलाइएको बैठक सकिएको हो।

गत आइतबारदेखि पार्टीको जारी महाधिवेशन केन्द्रीय सदस्य तथा पदाधिकारीको टुंगो लगाउन नसक्दा हाल

बुटवल दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

पुस १८, काठमाडौँ | पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। मृतकको संख्या ८ पुगेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान भने खुलेको छैन।

दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ।