Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

प्रतिनिधि सभाको बैठक स्थगित

पुस १८, काठमाडौँ | प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित गरिएको हो।

यससँगै बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर

माओवादी केन्द्रको निर्वाचन तालिका सार्वजनिक, मतदान आइतबार

पुस १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ। प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो।

माओव

बहराइनमा नेपाली कामदारको माग : तलब कति ?

पुस १७, काठमाडौँ | बहराइनको एक शहरमा नेपाली कामदारको माग गरिएको छ। बहराइनको एक सहरमा रहेको chaise cafe and art gallery बचत नबििभचथ कम्पनीले ५ जना नेपाली पुरुष र २ जना महिला गरी जम्मा ७ जना कामदारको माग गरेको हो।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले हप्तामा

मनाइयो राष्ट्रिय पोशाक एवं टोपी दिवस

पुस १७, काठमाडौँ | जागरुक युवा अभियान नेपालको आयोजनामा नवौँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ । ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाएका हुन् । कोरोना जोखिम कायमै रहेकाले धेरै भीडभाड नगरी दिवस मनाइएको अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली पहिचानका

‘जनताका साथी’सार्वजनिक

पुस १७, काठमाडौँ | काभ्रेपलाञ्चोकको जनपक्षीय नेताका रूपमा परिचित एवं समाजसेवी स्व शशिधर तिमल्सिनाको स्मृतिग्रन्थ ‘जनताका साथी’ नाक पुस्तक एक समारोहकाबीच आज बनेपामा सार्वजनिक गरिएको छ ।

स्मृतिग्रन्थको राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना, पूर्वमन्त्री केशवप्रसाद बडाल

गायक पायलमाथि न्यूयोर्कमा हातपात

पुस १७, काठमाडौँ | नयाँवर्ष २०२२ को स्वागतका लागि अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहँदा गायक राजेशपायल राईमाथि हातपात भएको छ। स्टेजमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए।

हातपातको सार्वजनिक भि

नेताको आर्थिक हैसियत चुलिए पनि जनताको स्थिति उस्तै छ ः नेता सुब्बा

पुस १७, काठमाडौँ | नेकपा (एमाले) स्थायी समिति सदस्य विजय सुब्बाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी)मा नेपालको हितविपरीत देखिएका प्रवधान हटाएर पास गर्न सकिने बताउनुभएको छ ।कम्युनिष्ट आन्दोलनका योद्धा मकरध्वज गुरुङको प्रथम वार्षिक स्मृतिसभामा उहाँले जहाँबाट जुनसुकै स्रोतबा

बुद्धनगरको वाग्मती किनारबाट फोहर व्यवस्थापन

पुस १७, काठमाडौँ | वाग्मती नदीको बुद्धनगर क्षेत्रमा गरिएको सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४५१औँ हप्तामा बुद्धनगरस्थित वाग्मती पुल नजिकै सडकको दायाँबायाँ सफाइ गरिएको हो । अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा गरिएको फोहर काठमाडौँ महानगरपालिका

सभापति देउवाद्वारा दश केन्द्रीय सदस्य मनोनित

पुस १७, काठमाडौँ | नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गर्नुभएको छ । 

नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा राम

माओवादी महाधिवेशन : मतदाता नामावली प्रकाशन

पुस १७, काठमाडौँ | नेकपा(माओवादी केन्द्र) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार स

२० हजार परीक्षण गर्दा ३८२ सङ्क्रमित

पुस १७, काठमाडौँ | पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ९५९ जनाको परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म चार हजार ९६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो

अक्सफोर्ड म्यानपावर धेरै कामदार पठाउने कम्पनीमा पहिलो, अरु को कतिमा ?

पुस १७, काठमाडौँ | अक्सफोर्ड इण्टरनेशनल प्रा.लि म्यानपावर धेरै कामदार पठाउने कम्पनीको पहिलो सूचीमा परेको छ । मंसिर महिनामा अक्सफोर्ड इण्टरनेशनल प्रा.लि. ले ७ सय ११ कामदारको श्रम स्वीकृति निकाल्दै धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीमा पहिलो स्थानमा आएको हो । 

७ सय ९ जन