Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

पुस १८, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसिरहेको छ। आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसेको हो।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसम्मत रूपमा प

कोलोराडो सहरमा ५ सय घर जलेर खरानी

एजेन्सी | अमेरिकी राज्य कोलोराडो नजिकैको वनमा लागेको भीषण डढेलोबाट कम्तीमा ५ सयभन्दा बढी घरहरू जलेर खरानी भएका छन्। बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका दुई वटा सहरमा करिब १ हजारभन्दा बढी घर जलेर खरानी भएका हुन्।

डढेलोबाट शनिवारसम्म ३ जन

बुटवलमा शव बोकेको बस दुर्घटना हुँदा ७ को मृत्यु !

पुस १८, काठमाडौँ | बुटवलबाट पाल्पाको रिडीतर्फ शव बोकेर गएको बस रिब्दीकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

पाल्पा रिब्दीकोट-७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले लोकान्तरलाई जानकारी दिए। दुर्घटना

चार मन्दिरमा चोरी !

पुस १८, काठमाडौँ | पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ।

पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्द

हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ

पुस १८, काठमाडौँ | रासस | रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन भ्याइनभ्य

गर्भवतीको हवाई उद्धार

पुस १८, काठमाडौँ | डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि  हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ  रिफर गरेको जनाइएको छ । । 

काठमा

सुनको मूल्य प्रतितोला ९३ हजार ४००

पुस १८, काठमाडौँ | सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरे

‘पाँच दलीय गठबन्धन चुनावसम्म टिक्छ’

पुस १८, काठमाडौँ | नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल पाँच दलीय गठबन्धनबाहिर गएर कुनै निर्णय लिन नसक्ने प्रष्ट पारेका छन्। आसन्न राष्ट्रियसभा निर्वाचनका लागि टिकट माग्न जाने नेता कार्यकर्ताहरूलाई देउवाले गठबन्धनमा सल्लाह त्यसबारेमा निर्णय लिइने बताएका छन्।

नेपाली सेनाले माग्यो ठूलो संख्यामा क्याडेट अधिकृत (विज्ञापनसहित)

पुस १८, काठमाडौँ | नेपाली सेनाले ठूलो संख्यामा अधिकृतको माग गरेको छ। सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको हो। सेनाको छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले क्याडेट अधिकृत माग गर्दै आइतबार सूचना निकालेको हो।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति

विद्यालयमै कोरोनाविरुद्धको खोप

पुस १८, काठमाडौँ | जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ। पालिकाभरिका सबै विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिए।

कस्तो छ आजको मौसम पूर्वानुमान ?

पुस १८, काठमाडौँ | जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको छ। साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु

सशस्त्र प्रहरीको लिखित परीक्षामा २ नक्कली परीक्षार्थी पक्राउ

पुस १८, काठमाडौँ | सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका २ जना नक्कली परीक्षार्थी पौष १७ गते पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निल कुमार अदै र धनक