स्रोत नखुलेको ५० लाख लिँदै गर्दा सौर्य एयरलाइन्सका स्टेसन म्यानेजर पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस १८, काठमाडौँ | </b>कार्टुनमा भेटिएको अवैध ५० लाख रुपैयाँको अनुसन्धानका क्रममा सौर्य एयरलाइन्सको विराटनगर शाखाका स्टेसन म्यानेजर पनि पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले अनुसन्धानका लागि एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेसन म्यानेजर प्रकाश पौडेललाई पक्राउ गरेको हो ।<br></p><p>उनलाई गए राति पक्राउ गरिएको बताइएको छ । यसअघि, हिजो दिउँसो विराटनगरबाट काठमाडौंमा आएको सौर्य एयरलाइन्सको जहाजबाट चाउचाउको कार्टुनमा लुकाइएको स्रोत नखुलेको ५० लाख नगद बरामद भएको थियो ।</p><p>सोही रकम लिन आएको अवस्थामा एयरलाइन्सकै कर्मचारी रेशा शाक्य पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply