केन्द्रीय कमिटीकाे आकार बढाउँदै माओवादी केन्द्र
पुस ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका हुन् ।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आ

