Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Latest News

नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ कम्पनीको प्रस्ताव

पुस १२, काठमाडौँ | नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ८ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर

म्यानमारमा सेनाको बर्बरता : ३० जनाको हत्या गरी शव जलाइयो !

एजेन्सी | म्यानमारको कायह प्रान्तमा सेनाले गरेको आक्रमणमा परी कैयौं मानिसको ज्यान गएको छ । शनिबार म्यानमारको सेनाले कारमा सवार मानिसलाई जबर्जस्ती बाहिर निकालेको, केहीलाई पक्राउ गरेको र केही मानिसको हत्या गरी शव जलाएको सेभ द चिल्ड्रेनको भनाइ छ । सेनाको आक्रमणमा परी ज्यान गुमाउनेमा वृद्धवृद्

थप २१९ जनामा कोरोना भाइरस पुष्टि, दुई जनाको मृत्यु

पुस ११, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना गरी २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राप्रपाकी महामन्त्री शाहीले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनेपछि…

पुस ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रको आठौँ अधिवेशन काठमाडौँमा आइतबारबाट सुरु भएको छ ।  काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिन पहिलो वक्ताका रूपमा आएकी राप्रपा महामन्त्री कुन्ती शाही । 

उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कार

एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि

पुस ११, काठमाडौँ | प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चार वटा पार्टीको महाधिवेशनमा सहभागी भएका छन् । एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी भएका हुन् ।

यही बिचमा नेपाली काँग्रेसको १४औँ महाधिवेश

नयाँ स्वरुपकाे प्रतिगमनविरुद्ध एक हाैं : पाैडेल

पुस ११, काठमाडौँ | राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमनलाई परास्त गर्न सशक्त आन्दोलनको आवश्यक रहेको बताएकी छन्। आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले प्रतिगमनकाविरुद्ध सबै पार्टी एक भएर अघि बढ्नुपर्ने बताएकी हुन्।

‘जनत

‘पटक पटक व्यवस्था वदलियौं, अवस्था बदलिएन’

पुस ११, काठमाडौँ | नेकपा मालेका महासचिव सीपी मैनालीले व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको बताएका छन्। आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मैनालीले यस्तो बताएका हुन्।

‘महाधिवेशनले पार्टीलाई नवजीवन प्रदान गर्नेछ। पटक पटक व्यवस्था वदलियौं।

माओवादी पुनः एकताकाे ढाेका महाधिवेशनले खाेलाेस् : गजुरेल

पुस ११, काठमाडौँ | नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले पुराना माओवादीहरू एक हुनुपर्ने बताएका छन् । उनले माओवादीहरू एक हुने भए केही आधारहरू तयार पार्नुपर्ने बताए ।

आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहम

जापानमा भारी हिमपात ३५ इन्चसम्म पुग्यो, सयौं उडान रद्द !

एजेन्सी | देशको पश्चिमी र उत्तरपश्चिमी क्षेत्रमा भारी हिमपातका कारण जापानमा १०० भन्दा बढी उडानहरू रद्द गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

जापानी प्रसारक एनएचकेका अनुसार निप्पोन एयरवेजका ६९ र जापान एयरलाइन्सका ३५ र पीच एभिएसनका २ उडान रद्द भएका छन् । आइतबार बिहानसम्म विभि

नेप्से कारोबार ७१.२० अंकले उकालो !

पुस ११, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको हो । 

त्यस्तै, कोरोबार रकममा पनि बृद्धि भएको छ । आज ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको

माओवादी केन्द्रको महाधिवेशनमा कुन दलबाट को-को पुगे ?

पुस ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ। काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका नेताहरू सहभागी भएका छन्।

महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नवनिर्

महाधिवेशन स्थल पुगे अध्यक्ष प्रचण्ड

पुस ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशन स्थल पुगेका छन्। आजबाट सुरु भएको माओवादीको आठौं महाधिवेशनमा सहभागी हुन प्रज्ञा भवन कमलादी पुगेका हुन्।

माओवादी केन्द्रले शनिवार साँझ मात्रै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेक