Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Latest News

एमसीसी बिरुद्ध पुस ११ गते गरिएको बन्द आव्हान फिर्ता (विज्ञप्ति सहित)

पुस १०, काठमाडौँ | नेकपा गौरवशाली पार्टीले एमसीसी खारेजीको माग गर्दै आव्हान गरेको भोलीको नेपाल बन्द फिर्ता गरेको एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ । 

पार्टीका अध्यक्ष भविसोर पराजुलीद्वारा जारी विज्ञप्तिमा एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, परराष्ट्र नीति वि

नेपालका दललाई गलाको पासो बन्दै एमसिसी !

पुस १०, काठमाडौँ | नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसिसी) गलपासो बन्दै गएको छ । सत्तामा रहेका बेलामा पास गर्छुभन्ने दलले बाहिर बसेर विरोध गर्ने गरेका छन् भने सत्तामा रहेका दलहरुबीचमा पनि एक मत नहुँदा एमसीसी अहिले नेपालक लागि नै गलपासो बन्ने सम्भावना देखिए

आज थपिए १६७ संक्रमित, उपत्यकामा कति ?

पुस १०, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाक

थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

पुस १०, काठमाडौँ |  पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ४४७ नमुना परीक्षणमा १६७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा २२६ संक्रमित संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने

पुस १०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चाँडै एकता हुने सम्भावना व्यक्त गरेका छन्। शनिवार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले माधव नेपाल र आफूहरू ढिलो-चाँडो एक ठाउँमा हुने बताए।

एमालेले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने

पुस १०, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् ।

ओलीले संसद अवरोध कहिलेसम्म भन्ने प्रश्नमा छोटो जवाफ दिदै भने– ‘चुनावसम्म ।’

एमालेले भदौम

हामी अमेरिकाको दबाब र प्रभावमा पर्नुहुँदैन : प्रचण्ड

पुस १०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्। तर, त्यसका लागि एमसीसी परियोजनामा रहेका बुँदाहरू बिना परिमार्जन अगाडि नजाने पनि उनले बताए

चार हजार बिघा जग्गामा स्यालो ट्युबवेलबाट सिँचाइ

पुस १०, काठमाडौँ | लामो समयदेखि खेतीका लागि सिँचाइको कुनै सुविधा नभएको बारा, पर्सा र रौतहटका ग्रामीण क्षेत्रमा स्यालो ट्युबवेल जडान गरेर सिँचाइ सुविधा पुर्याइएको छ । भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय पर्साद्वारा स्यालो ट्युबवेलमार्फत उक्त तीन जिल्लाको चार हजार ५५८ बिघा खेतीयोग्य जमीनमा

चीनमा पछिल्लो चार महिनापछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिए

पुस १०, काठमाडौँ | चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ । 

विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।

कोरोना भाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीक

एकै दिन चार हजार ५०० उडान रद्ध, हजारौं उडानमा ढिलाइ

पुस १०, काठमाडौँ | विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् । 

अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्ध भएको अधिकारीले जनाएका छन् । 

कोरोनाभाइरसको नयाँ भेरियन्

कतार र टर्कीद्वारा तालिवानसँग काबुलको विमानस्थल सञ्चालन गर्ने विषयमा सम्झौता

पुस १०, काठमाडौँ | टर्की र कतारले काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानका अन्य चार विमानस्थलको व्यवस्थापनका लागि तालिवानसँग सम्झौता गरेको स्पुतनिकले  जनाएको छ ।

उक्त वार्ता  प्रभावकारी रहेको र जसमा उनीहरू आगामी दिनमा सञ्चालनको विवरणमा काम गर्न प्राविधिक समूह सिर्जना ग

रुसी राष्ट्रपति पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न अमेरिका र उसका सहयोगीलाई आह्वान

पुस १०, काबुल | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई “नष्ट” गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

उहाँले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनुभएकोटोलो न्यूजले  जना