By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    21 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    10 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    10 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    14 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पर्वत जिल्लालाई पूर्ण सरसफाई युक्त नमूना क्षेत्र बनाउने अभियान तिब्र
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > पर्वत जिल्लालाई पूर्ण सरसफाई युक्त नमूना क्षेत्र बनाउने अभियान तिब्र
काठमाडौँ - KTMपर्बत - PBTलेख

पर्वत जिल्लालाई पूर्ण सरसफाई युक्त नमूना क्षेत्र बनाउने अभियान तिब्र

साझासवाल
Last updated: August 30, 2016 11:03 am
साझासवाल
7 Min Read
Share

देवराज पुरी । पर्वत जिल्लामा आधारभुत खानेपानी तथा सरसफाईको पहुँच शत प्रतिशत पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न गाविसहरुलाई पूर्ण सरसफाई नमूना गाउँ बनाउने कार्यक्रमहरु सघन रुपमा संचालन गरिएको छ । 

जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पर्वत, जिल्ला खानेपानी तथा सरसफाई डिविजन कार्यालय, पर्वत लगायतका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुबाट पूर्ण सरसफाई अभियानले तिब्रता पाएको हो । 

पर्वत जिल्लामा सरसफाईको इतिहासलाई हेर्दा पहिलो खुल्ला दिसा मुक्त वार्ड बर्राचौर गाविसको वार्ड नं. ३ घोषणा भएको र  पहिलो खुल्ला दिसा मुक्त गाविसको रुपमा रानीपानी रहेको छ । खुल्ला दिसा मुक्त अबस्थाको दिगोपनाका गतिविधिहरु निरन्तर गरिनु पर्छ । अन्यथा खुल्ला दिसा मुक्त घोषणा गर्दैमा सँधै सरसफाईको अबस्था बलियो भइरहने हुदैन । त्यसैले खुल्ला दिसा मुक्त पछिका गतिविधिहरु निरन्तर भइरहेमा सरसफाईको स्तर उन्नती हुन सक्दछ । 

समाज प्रगतिशिल सभ्यता तर्फ उन्मुख हुन सक्छ । सफा घर, बस्ती, टोल, गाउँमा बस्ने ब्यक्तिहरुको चिनारी  निरागी, सकारात्मक सोंचका, सभ्य ब्यक्ति भनेर उदाहरणीय रुपमा हुन सक्छ । त्यसकारण सफा गाउँ बनाउने गरी विभिन्न सरसफाईको क्षमता अभिबृद्धि गर्ने, खानेपानी योजनाहरुको निर्माण एबं बनी सकेका योजनाहरुको सुरक्षित तथा दिगो संचालन प्रकृयालाई ब्यापक जोड गरिएको बताईन्छ । मूलत गाविसहरुमा ग्रामिण खानेपानी, सरसफाई तथा क्षमता विकासका कृयाकलापहरु अगाडी बढाइएको छ । 

पूर्ण सरसफाई तयारी अबस्थाका वार्डहरुलाई घोषणा गर्दै जिल्लालाई नै पूर्ण सरसफाई युक्त जिल्ला बनाउने गतिविधिहरुलाई तिब्रता दिईएको हो । जिल्लाको थापाठाना गाविस मात्रै पूर्ण सरसफाई युक्त गाविसको रुपमा घोषणा भएको हुँदा यही २०७३ आश्विन सम्म ३० वटा वार्डलाई  पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गर्ने तयारी भईरहेको छ । सघन रुपमा वास कार्यक्रम संचालन भएका गाविसहरुमा फोहोर संकलन विन निर्माण, सरसफाई सम्बन्धी होर्डिड बोर्ड टाँस, बाटो, धारा, गोठ, घर आँगन, भान्सा घर देखि चर्पी सम्म सफा गर्ने अभ्यास गरिएको छ । गाविसमा कृयाशिल भि वास सि सीको अगुवाइमा सरसफाईका गतिविधिहरु बढीरहेका मात्र नभई दिगोपनाको भरपर्दो आधार समेत स्थानिय संघ संस्थाको सक्षमता एबं निरन्तरता हो । 

गाविसमा रहेका सरकारी तथा गैर सरकारी संघ संस्था एबं स्थानिय आमा समूह, युवा क्लब,वाल क्लब, खानेपानी तथा सरसफाई उपभोक्ता समिति लगायतको सामुहिक जोड बल बाट ब्यक्तिगत सरसफाई , घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा प्रगति हुन सक्छ । कच्ची चर्पीलाई स्तर उन्नती गर्ने, सार्बजनिक स्थानमाचर्पी बनाउने अनि खानेपानीका श्रोतहरुलाई ब्यबस्थित गर्ने, प्रभावकारी रुपमा वातावरणीय सरसफाई गर्ने आदि कार्य गर्न सकिएमा आफ्नो क्षेत्र नमूना बन्न सक्छ । यी र यस्तै गतिविधिहरु गर्ने गरी निरन्तर विभिन्न तालिम, गोष्ठी,भ्रमण, बैठक, आम भेला लगायतका कृयाकलापहरु अगाडी बढीरहेका छन । 

खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी वास कार्यक्रम सघन रुपमा लागू भएका बर्राचौर, रानीपानी, खानीगाउँ, लिमिठाना , ठुलीपोखरी र धाईरिड गरी पुराना ६ वटा र नयाँ थप १० वटा गाविसहरुमा समेत तिब्र रुपमा वास गतिविधिहरु अगाडी बढीरहेका छन । जिल्लाका अन्य गाविसहरु समेत सरसफाईलाई विशेष महत्वका साथ लिदै सरसफाई गतिविधिहरुमा होमिएका छन । 

विश्व वातावरण दिवस, राष्ट्रिय सरसफाई सप्ताह, अन्तरास्ट्रिय महिना वारी स्वच्छता दिवस, विश्व हात धुने दिवस, विश्व स्वास्थ्य दिवस, पृथ्वी दिवस आदि दिवसहरुको मर्म एबं सन्देशलाई आत्मसाथ गर्दै चर्पीको निरन्तर र सही प्रयोग, साबुन पानीले हात मिचिमिचि धुने बानी, सुरक्षित पानीको प्रयोग, सुरक्षित खानाको प्रयोग, सफा घर आँगन तथा वातावरणीय सरसफाईमा हरेक ब्यक्तिले आफ्नो नित्य कर्ममा अभ्यासमा ल्याई स्वास्थ्य, इज्जत र प्रतिष्ठासँग जोडिएको सामूहिक सरसफाईमा हातेमालो गर्दै सभ्य नागरिकको परिचय दिने महान कार्यमा अहिलेबाटै  थप सकृय हुदै  आफ्नो गाविसलाई जति सक्दो चाडो पूर्ण सरसफाई युक्त क्षेत्र बनाउनका  लागि सकारात्मक तथा रचनात्मक भूमिका सबै जन जनबाट हुन सकेमा सफलता टाढा छैन । 

पर्वतको दक्षिणमा खुल्ला दिसा मूक्त पश्चातका गतिबिधिहरु तिब्र गतिमा अगाडी बढीरहेका छन । त्यसो त बर्राचौर गाविसमा वार्ड नं. ३ , ५ र ७ सरसफाईमा बलियो अबस्था देखिन्छ भने रानीपानी गाविसमा वार्ड नं. ८, १ र ९ सरसफाईमा अगाडी रहेका छन । दूबै गाविसका अन्य वार्डहरुमा सरसफाईको स्तरोन्नती भइरहेको छ ।

प्लास्टिक जथाभावी नफाली संकलन गर्ने अभ्यास गरीएको छ भने विभिन्न स्थानहरुमा फोहोर संकलन वीनहरु बनाइएको छ । हरेक घर घरमा नमूना घरका लागि आबश्यक सरसफाई कृयाकलापहरुलाई जोड गरिएको छ । 

सार्बजनिक स्थानहरु बाटो,चोक, विधालय लगायतका स्थानमा बोराहरु पनि फोहोर संकलन गर्नका लागि राखिएको छ । आन्तरिक वार्डहरुमा कुन वार्ड सरसफाइमा अगाडी भनी सकारात्मक प्रतिष्पर्धा भएको देखिन्छ भने छिमेकी गाविसहरुमा को अगाडी हुने भन्नेमा पनि जोड घटाउ भईरहेको छ ।  

त्यसैगरी बाच्छा, लिमीठाना, खानीगाउँ, धाइरिड, सालिजा, ठुलीपोखरी, त्रिबेणी, टकलाक, होर्साडदी, चित्रे, कार्कीनेटा लगायतका गाविसहरुमा समेत सरसफाईका गतिविधिहरु तिब्र गतिमा बढीरहेका छन । जिल्लाको दक्षिण बर्राचौर , रानीपानी देखि उत्तर सालिजा तथा पूर्ब , पश्चिम चौकिल्ला नै सरसफाईको अभियानमा लागेका छन् । 

कुश्मा नगरपालिकामा साप्ताहिक रुपमै नगर सफा गर्ने तथा धमाधम टोल सुधार समिति गठन गरी सरसफाई अभियानमा कृयाशिल तुल्याइएको छ ।  जिल्लाको पहिलो पूर्ण सरसफाई युक्त गाविस थापाठाना पछि दोस्रो पूर्ण सरसफाई युक्त गाविस बन्नका लागि निकै नै  होडबाजी चलिरहेको छ । 

स्थानीय संघ संस्थाहरु  गाविस, स्वास्थ्य चौकी, सामुदायिक बन उपभोक्ता समूह, बिधालय, आमा समूह, यूवा क्लब, वाल क्लब, गाविसमा कृयाशिल गैर सरकारी संघ संस्थाहरु लगायतका सबै ब्यक्ति नागरिक समाज, स्थानीय पार्टी नेतृत्व, जिविस  सबैको सकारात्मक एबं रचनात्मक भूमीका बाट नै आफ्नो गाउँ, सफा गाउँ अनि हाम्रो ठाउँ, राम्रो गाउँ बनाउन सकिन्छ  भन्ने कुराको गहिरोमहशुष भएमा सभ्य नागरिकको नाम रोशन हुनेमा दुईमत छैन । यसमा सरोकारवालाहरुको पनि जिम्मेवारीपूर्ण उत्तरदायित्व पूरा गरिनु पर्छ । सम्पन्न भएका राम्रा , उदाहरणीय कार्यहरुको ठिक समयमा बजारीकरण समेत हुनुपर्छ, यसमा संचार जगतको समेत भूमिका 

रहन्छ । 

 लेखक देवराज पुरी जिल्ला विकास समिति , पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना  दोस्रो चरण पर्वत अन्तर्गत फिल्ड संयोजक हुन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article एक्काइस जलविद्युत् आयोजनाको सम्झौता खारेज
Next Article पढाई, जागिर र व्यवसाय
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

जापानमा स्वास्थ्य सङ्कटकाल लम्बिन सक्ने

57 years ago
काठमाडौँ - KTMलेख

युएइका नेपाली संस्थाहरुमा हुर्किरहेको ‘किचकिचे आडम्बरी सपना’

57 years ago
काठमाडौँ - KTMसमाज

मौसम पूर्वानुमान : अझै तीन दिन मौसम बदली हुने

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत९८०२३९८९८३

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?