By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    18 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पढाई, जागिर र व्यवसाय
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > पढाई, जागिर र व्यवसाय
काठमाडौँ - KTMलेख

पढाई, जागिर र व्यवसाय

साझासवाल
Last updated: August 30, 2016 11:37 am
साझासवाल
7 Min Read
Share

जागिर खानु आम मानिसको एउटा सपना हो र उक्त सपना पुरा गर्न हरपल संघर्स गरिरहेका हुन्छन । जागिरको निमित्व मानिसहरु दिनरात मेहेनत अर्थात् कडा परिश्रम गरिरहेको देख्न सकिन्छ । कति यो संघर्समा सफल हुन्छन त कतिपय पुन प्रयासको लागि केहि समयको लागि विश्राम लिएका हुन्छन । 

पढेलेखेको मानिसले जागिर खानु अथवा कुनै राम्रै देश तिर सेटल हुनुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता दिनानुदिन दरिलो हुदै गैरहेको छ भन्दा अतिउक्ति नहोला । अहिलेको परिस्थितिलाइ मध्यनजर गर्ने हो भने जागिर खानु अर्थात् सरकारी नोकरी गर्नु चानचुने मानिसको वसको कुरा पनि होइन, यसको निमित्व निकै ठुलो परिश्रम र संघर्सको आवस्यकता पर्न जान्छ । 

धेरै परिश्रम पछि कोहि व्यक्ति जागिरे भयो भने उसको समाज मा इज्वत बढ्नु कुनै नौलो कुरा पनि होइन किनकि त्यो स्थान मा पुग्नको लागि उसले निकै अप्ठ्यारा हरु पर गरेको हुन्छ । यस्तै अप्ठ्यारा हरु पार गर्दै सुन्दर भविस्यको सपना साकार बनाउने काम त्यति सजिलो भने अवस्य नै छैन ।

 कोहि व्यक्ति जव जागिरे हुन्छ समाजमा उसको इज्वत, प्रतिष्ठा निकै अग्लिएको अवस्थामा हुन जान्छ । सामाजिक मूल्य र मान्यता बमोजिम उसको स्थान भनौ या इस्टाटस बेग्लै प्रकृतिको हुन्छ जुन स्वाभाविक पनि हो किनकि त्यो स्थान मा पुग्न उसले जीवनमा निकै कडा भन्दा कडा परिश्रम र त्याग गरेको हुन्छ ।

कुनै पनि व्यक्ति जसले आफ्नु अध्यन पुरा गरिसके कुनै व्यवसायमा रुची हुनु पक्कै पनि नौलो विषय होइन । कुनै पनि व्यवसायको माध्यमवाट आफ्नु जिविको पार्जन तथा समाज तथा देशको निमित्व पनि केहि गरौ भनि कुनै  लागि परेको छ भने सुरुको अवस्थामा उक्त व्यक्तिलाई निकै अप्ठेरोहरु आइपर्न जान्छ किनकि उसलाई विस्वास गर्ने व्यक्ति निकै काम हुने गर्दछन । वास्तविकता मै भन्नु पर्दा कसैको विस्वास नभएको परिस्थितिमा उसलाई मुख्यत लगानीकै आवस्यकता पर्दछ । 

नया नया जोस जागर, आइडिया, तथा भिजन नै भएको भएपनि प्रयाप्त लगानीको व्यवस्था हुन नसक्दा निकै अप्ठेरो स्थितिको सिर्जना हुन जान्छ । त्यसको एउटा कारण विस्वास को वातावरण बन्न नसक्नु त छदै छ अर्को भनेको पढेलेखेको मानिसले  व्यसाय भन्दा पनि जागिर खाने वा विकसित मुलुकमा गएर धन कमाउनु पर्छ भन्ने सामाजिक मान्यता नै हो भन्दा फरक नपर्ला । अहिलेको हाम्रो समाजको ट्रेन्ड भनेको जुन व्यक्ति दस जोड दुईको परिक्षा सकिएको भोलिपल्ट देखि आइ.इ.एल.टि.स. अर्थात् टोफेल को कक्षा मा भर्ति भएको हुन्छ किनकि उनीहरुको मानसिकतामा यो भरिएको छ कि नेपाल मा कुनै अवसर नै छैन र यहाँ बसेर केहि गर्न नै सकिदैन । अविभावकको छोराछोरी प्रतिको सपना मध्ये एउटा ठुलो सपना जव पुरा हुन्छ जव छोराछोरी यूरोप तथा अमेरिका पुग्छ । 

एउटा उच्च शिक्षा आर्जन गरेको युवाले आफ्नै गाउघरमा केहि गर्छु भनि कुनै व्यवसाय थाल्यो भने उसलाई विभिन्न प्रश्नको चांग लाग्ने गर्दछ जस्तो कि  आधुनिक तरिकाले कृषि पेशा गर्न थाल्यो भने “ हलो जेत्नै थियो भने, गाईको गोबर सोहोर्ने थियो भने यत्रो वर्ष पढेको के कामरु” तेसै गरेर कुनै शिक्षित व्यक्ति आफ्नु काम गरेर बसेको छ भने एउटा प्रस्न सोध्नेको जमात भेटिन्छ, यत्रो पढेर किन जागिर नखाको, विदेश प्रयास गर्नु नि हो अमेरिका, ऑस्ट्रेलिया तिर के यहाँ बसिरको इत्यादी । 

यदि जागिर खानु या बिदेशिनु भन्दा आफुले गरिएको व्यापार लै व्यापक बनाउने काम महत्वपूर्ण छ भने किन बिदेशिनु आवस्यक छैन भन्ने कुरा बुझ्ने मानिस धेरै कम मात्रामा मात्र भेट्न सकिन्छ ।  जव मानिसहरुमा  जागिरको खोजि या विदेशिने परम्परा बन्दै गयो भने भोलि को दिन मा देश मा बेरोजगार समस्या अझ भाड्ने निश्चित छ किनकि कुनै व्यक्तिले उद्यमी नगरी कुनै जागिर वा विदेशिने बाध्यता भएको अवस्थामा उसले आफुले उद्यमी गर्दा अरुले प्राप्त गर्न सक्ने जागिर गुम्न जान्छ । 

यसरि सम्भावित उद्यमी व्यक्ति को ब्रेन ड्रेन गर्ने कार्यले मात्र देश को रोजगारीमा खासै परिवर्तन गर्न सकिदैन । मानिसको विदेश बहाना मा एक अध्यन को लागि हुने गर्दछ । आज सम्मको स्थितिलाई हेर्ने हो भने धेरै बिद्यार्थी जसले विदेश गएर राम्रो शिक्षा प्राप्त गरि देश मा आएर विकाश गर्ने उध्येस्य भन्दा पनि पढ्ने बहानामा विदेश मा गएर पोइसा कमाउने उध्येस्य धेरै हुन्छन जसले गर्दा उनीहरुले राम्रो शिक्षा भन्दा नि कमाउने तिर ध्यान गएको पाइन्छ । जसले गर्दा कम व्यक्ति मात्र जो विदेश मा अध्यन गर्छन उनीहरु सफल हुन्छन ।

जागिर खानु वा व्यसाय गर्नु जे गर्न पनि व्यक्ति स्वतन्त्र हुन्छ र पढेलेखेको व्यक्तिले जागिर नखाएर व्यवसाय गर्ने सोच बनाउनु उसको लागि मात्र नभएर समाज र देश को निमित्त्व पनि फाइदा पुग्ने कुरा हो । पढ्नु को उध्येस जागिर नै खानु पर्छ भन्ने मान्यता कहिँ कतै पनि देखिदैन । 

जुन व्यक्ति पढेलेखेको छ उसले जागिर नखाई आफ्नु निरन्तर होस् या नया व्यवसाय गर्न चाहन्छ उसलाई अंकुस लगाउनु उत्तम हुदैन । जसले निकै मेहेनत गरि काम गर्न खोज्छ उसले नया कुरो सिक्न्ने अवसर पाउछ । 

आफ्नु काम गरिरहेको अवस्थामा बुझ्ने भनुम कि नबुझ्ने भनुम जसले एउतै सवाल घरि घरि जागिर अथवा विदेश को कुरो गरि रहदा तेस्को उतर दिन नसकिने स्थितिको अवस्था आउनु हुन्न । जस्तो कि जागिर किन नखाको, यत्रो पढेर नि जागिर नखाने, एउटा जागिर त खानु पर्छ होउ आदि इत्यादी । 

यस्ता किसिम का प्रस्नहरु जसले व्यक्तिको मानसिकतामा असर गरि अन्य अवसर हरुको खोजि गर्न बाध्य हुन्छ जस्तो कि विदेशिने । यसरि कुनै व्यक्ति जसले राम्रो शिक्षा आर्जन गरि जागिर खाने योजना नबनाएको अर्थात् विदेशिने योजना नबनाई यहि केहि गर्न खोज्नु भन्दा राम्रो कुरो अरु हुन सक्दैन । 

यसलाई प्रोत्साहनको आवश्यकता हुन्छ । पढाई र जागिरमा आफ्नु किसिमको सम्बन्ध त अवस्य छ  तर पढाई र उद्यमसिलाता मा अझै महत्व पूर्ण सम्बन्ध छ । जव व्यक्तिले उधमशिलाता  सुरु गर्दछ उसले नया कुरा सिक्ने त अवस्य छ । 

आधुनिक कृषि, कुनै पसल, कुनै उद्योग सानो भए पनि, कुनै व्यवसाय गरेर आफ्नु अध्यन लाइ अझ सदुपयोग गर्दै बजार अनुसार परिवर्तित अध्यन गर्दै जानु नराम्रो हुदै होइन । काम आफैमा सानु ठुलो हुदैन, सबै कामको सम्मान गरेपछि देश विकास र आर्थिक समुन्नति तिर अघि बढ्न सरु गर्दछ । त्यसकारण पढाई र जागिरको सम्वन्ध एउटा स्थर मा पक्कै पनि छ तर  पढाई र व्यसायको सम्वन्ध अझै माथिल्लो तहमा छ भन्न सकिन्छ किनकि अध्यनले उचित ज्ञान र सिप दिने काम गर्दछ ।

जी.पी खनाल 

एम.वि.ए बिद्यार्थी 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पर्वत जिल्लालाई पूर्ण सरसफाई युक्त नमूना क्षेत्र बनाउने अभियान तिब्र
Next Article सरकार ! कि लास चाहियो, कि सास चाहियो ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

निशुल्क भन्दै मलेसिया पठाउन साढे दुई लाख अशुली, बिभागद्वारा गल्फ एसिया म्यानपावरमा छापा

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

बाजुरामा सेनाको जहाज दुर्घटना यसरी भयो

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रतिनिधिसभाको अर्को बैठक १६ गते बस्ने

57 years ago
काठमाडौँ - KTMराजनीति

लोकमानलाई विधि र प्रक्रियाबाट हटाउन चाहन्छौं: नेता बडू

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?