नेपालको सुरक्षित र आकर्षक पर्यटनको सन्देश फैलाउनुपर्छ : अध्यक्ष शाह
वैशाख १५, काठमाडौँ | नेपाल होटल सङ्घ (हान) को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न सङ्घको साधारणसभाले उहाँसहित आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन...